प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

Posted on: 14 Jun, 2024

जेठ ३२, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!