काँग्रेस संसदीय दलको बैठक बस्दै

Posted on: 21 Jun, 2024

असार ७, काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ ।

कांग्रेसले आज संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!