खेलकुद | काठमाडौँ - KTM


भारतले ५ विकेट गुमायो, ३६ ओभरमा १७८ रन

Posted on November 19, 2023 | views : 514 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | एकदिवशीय विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध भिडिरहेको भारतले पाँचौँ विकेट गुमाएको छ । भारतले ३६ ओभरमा ५ विकेट गुमाएर एक सय ७८ रन जोडेको छ । पाँचौँ विकेटका रूपमा रवीन्द्र जडेजा ९ रन बनाएर आउट भए । केएल राहुल ५५ रनमा खेल्दैछन् । विराट कोहली ५४ र रोहित शर्माले ४७

Read More

विश्वकप क्रिकेट : भारतले चौथो विकेट गुमायो, कोहली ५४ रनमा आउट

Posted on November 19, 2023 | views : 394 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको छ । उनले ५४ रन जोडे ।

Read More

लगातार दुई खेलमा शतक बनाएका अय्यर र कप्तान रोहित भए आउट, दबाबमा भारत

Posted on November 19, 2023 | views : 373 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको भारत ५ रनको अन्तरमा दुई विकेट गुमाएपछि दबाबमा परेको छ । भारतले ११ ओभरमा ३ विकेट गुमाएर ८३ रन जोडेको छ । कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भए । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टा

Read More

३० रनमा गुमायो भारतले पहिलो विकेट, गिल ४ रनमा आउट

Posted on November 19, 2023 | views : 567 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको भारतले पहिलो विकेट गुमाएको छ । भारतले ३० रन जोड्दा शुभमन गिल आउट भएका छन् । गिलले ४ रन मात्र जोड्न सके । उनलाई मिचेल स्टार्कले आउट गरे । टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले ५ ओभरमा एक विकेट गुमाएर ३७ रन जोडेको

Read More

विश्वकप फाइनलमा पहिला ब्याटिङ गर्नु ठिक कि दोस्रोमा ? इतिहास यस्तो छ

Posted on November 19, 2023 | views : 435 | काठमाडौँ - KTM

मङ्सिर ३, अहमदावाद । भारतमा जारी १३ औँ एकदिवशीय विश्वकपको फाइनल केही बेरमा सुरु हुँदै छ । अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा सुरु हुने फाइनलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ रोजेको छ । विश्वकप फाइनलको इतिहासमा ७ पटक पहिला ब्याटिङ गर्ने र ५ पटक लक्ष्य पछ्याउने टोलीले उपाधि जितेका छन् ।

Read More

क्रिकेट विश्वकप फाइनल : भारतलाई पहिले ब्याटिङको निम्तो

Posted on November 19, 2023 | views : 376 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । गुजरातजस्थित नरेन्द्र मोदी स्टेडियिममा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो । दुई टिम २० वर्षपछि विश्वकप फाइनलमा भिड्न लागेका हुन् । उपाधि कसले जित्ला

Read More

उपाधि भिडन्तअघि के भन्छन् भारत र अष्ट्रेलियाका कप्तान ?

Posted on November 19, 2023 | views : 444 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा पाँचपटकको विश्वविजेता अष्ट्रेलियाविरुद्ध भारत भिड्दैछ । घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही र दबाबमा रहेको भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले

Read More

जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा

Posted on November 19, 2023 | views : 388 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौं | चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा

Read More

जिब्राल्टरविरुद्ध फ्रान्सको १४-० गोलको कीर्तिमानी जित

Posted on November 19, 2023 | views : 404 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौं | युरोकप २०२४ को छनोटमा फ्रान्सले जिब्राल्टरमाथि कीर्तिमानी जित हासिल गरेको छ । समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० को फराकिलो अन्तरले पराजित गरेको हो । केलिएन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरे । यस्तै जिब्राल्टरका ख

Read More

नेपालले दियो जापानलाई ११६ रनको लक्ष्य

Posted on November 19, 2023 | views : 340 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | चार देश सम्मिलित महिला टी–२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ । हङकङमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको छ । नेपालका लागि पूजा महतोले सर्वाधिक ४३ रन जोडिन् ।

Read More

महिला टी–२० : तेस्रो स्थानका लागि नेपाल जापानसंग खेल खेल्दै

Posted on November 19, 2023 | views : 269 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसंग खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।  समूह चरणको पहिल

Read More

विश्वकप फाइनल: उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

Posted on November 19, 2023 | views : 301 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच खेल हुँदैछ । फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे सुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए । 

Read More

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपाल ६७ रनले विजयी

Posted on November 18, 2023 | views : 323 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौँ | चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । हंङकङमा आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै नेपालले जित निकालेको हो । नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रन बनाएर अलआउट भयो । जापानकी मेगा ओगावाले १७ तथा सेरि

Read More

महिला टी-२० सिरिज : नेपालले दियो जापानलाई ११४ रनको लक्ष्य

Posted on November 18, 2023 | views : 392 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौँ | चार देशीय महिला टी–२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ । हङकङमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनायो । नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३८ रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्माले २७, क

Read More

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपाल ब्याटिङ गर्दै

Posted on November 18, 2023 | views : 384 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौँ | चार देशीय महिला ट्वान्टी–ट्वान्टी सिरिजमा नेपाल र जापान खेलिरहेका छन् । हङकङमा जारी खेलमा नेपालले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ । यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ । दुवै टोली जारी सिरिजक

Read More

विश्वकप क्रिकेट: भारत भर्सेस अस्ट्रेलिया, किन हुँदैछ २००३ को फाइनल खेलको चर्चा?

Posted on November 17, 2023 | views : 639 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलको समीकरण पूरा भएको छ। फेरि एकपटक विश्वकप क्रिकेटको उपाधिका लागि चिर परिचित भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्। बिहीबार राति पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई संघर्षपूर्ण खेलमा जित हात पारेर भारतसँगको फाइनल खेल तय ग

Read More

पाकिस्तानका पूर्व क्रिकेटरले रोहित शर्माको टस गर्ने तरिकामाथि उठाए प्रश्न

Posted on November 17, 2023 | views : 616 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | बुधबार न्यूजिल्याण्डलाई हराएर फाइनलमा प्रवेश गरेको भारतीय टोलीको पाकिस्तानमा अझै चर्चा चलिरहेको छ । पाकिस्तानका पूर्व टेस्ट क्रिकेटर सिकन्दर बख्तले भारतीय टोलीका कप्तान रोहित शर्माको टस गर्ने शैलीमा शंका व्यक्त गरेका छन् । पाकिस्तानको जियो न्यूज च्यानलमा बोल्दै सिकन्दर बख्तले भ

Read More

घरेलु क्रिकेटमा फर्कंदै सन्दीप

Posted on November 17, 2023 | views : 389 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने घरेलु क्रिकेटमा फर्कंदै छन्। पोखरामा ६–१६ मंसिरसम्म हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै छन्। पछिल्लो दुई वर्षमा उनले दुईपटक मात्र घरेलु क्रिकेटमा सहभागिता जनाए

Read More

जब मेस्सीले विपक्षीको घाँटी न्याके‍‍‍‍‍‍‍‍‍‍...

Posted on November 17, 2023 | views : 516 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | शुक्रबार बिहान विश्वकप छनोट अन्तरगत ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तमा पुनः एकपटक लियोनेल मेस्सी चर्चाको केन्द्रमा रहे । खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेरा र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलबिच विवाद भएको थियो ।  दुई खेलाडीबि

Read More

विश्वकप छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित

Posted on November 17, 2023 | views : 918 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो । छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात

Read More

भारत र अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, दक्षिण अफ्रिका ५ औं पटक सेमिफाइनलमा पराजित

Posted on November 16, 2023 | views : 766 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौँ । अष्ट्रेलियाले भारतको कोलकातास्थित ईडन गार्डन्स खेल मैदानमा खेलेको दोश्रो सेमीफाइनलमा साउथ अफ्रीकालाई ३ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अष्ट्रेलियाको टिम ८ औं पटक यस टूर्नामेन्टको फाइनलमा पुगेको छ ।  यता दक्षिण अफ्रिका एक पटक फेरी ठूलो टूर्

Read More

आज विश्वकप छनोट फुटबलमा नेपाली र यूएई भिड्दै

Posted on November 16, 2023 | views : 971 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सामना गर्दैछ । खेल यूएईको घरेलु मैदानमा हुँदैछ । आज हुने खेल नेपाली समयअनुसार, राति ९ः३० बजे सुरु हुनेछ । सन् २०२७ मा आयो

Read More

तान्जेनिया बिरुद्ध नेपाल ८८ रनमा अलआउट

Posted on November 15, 2023 | views : 1721 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपाल तान्जनियासँग २७ रनले पराजित भएको छ ।  खेलमा पहिले टस जितेर ब्याटिङ गरेको तान्जेनियाले पुरा ओभरको खेलमा ७ विकेट गुमाई ११५ रन बनाएको थियो । जसलाई तोड्न आएको नेपालले १६.५ ओभरमै अलआउट बन्दा ८८ रन मात्

Read More

नेपाललाई तान्जेनियाले दियो ११६ रनको लक्ष्य

Posted on November 15, 2023 | views : 1155 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपाललाई तान्जनियाले ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  टस जितेर पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनायो । नेपालको लागि बलर संगिता राईले दुई तथा कप्

Read More

विश्वकप क्रिकेट: आज सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै

Posted on November 15, 2023 | views : 733 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज भारत र न्युजिल्याण्डबिच हुँदैछ । भारतका लागि अघिल्लो विश्वकपमा बेहोरेको हारको बदला लिने अवसरका रुपमा यो म्याचलाई हेरिएको छ ।  चार वर्ष अघि यिनै दुई टिम एक दिवसीय विश्वकप क्रिकेटको अघिल्लो संस्करणमा सेमिफाइनलमै प्रतिस्पर्ध

Read More

एकदिवसीय विश्वकपः लिगका सबै खेलमा भारत अपराजित, बुधबारदेखि सेमिफाइनल

Posted on November 13, 2023 | views : 406 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएको छ। आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ। लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्‍यो। टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गु

Read More

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र सिटीबीच ४–४ गोलको बराबरी

Posted on November 13, 2023 | views : 330 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी गोलमा खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतवार राति भएको खेलमा दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । सिटीका लागि एर्लिङ हालान्डले २ तथा मानुएल आकान्जि र थिएगो सिल्भाले १–१ गोल गर

Read More

महिला टि- २० शृङ्खला खेल्न नेपाली टोली हङकङ प्रस्थान

Posted on November 12, 2023 | views : 370 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ |  हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि २० शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङ्कङसहित नेपाल, ताञ्जे

Read More