खेलकुद | काठमाडौँ - KTM


एम्बाप्पे भन्छन्- ओलम्पिक खेल्ने सपना छ

Posted on March 23, 2024 | views : 177 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले यसैबर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् । फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पुर्व फुटबलर थियरी हेनरीले

Read More

आइपिएलमा बैंगलुरुलाई हराउदै चेन्नईको विजयी शुरुवात

Posted on March 23, 2024 | views : 228 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ । आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो । बैंगलुरुले दिएको १७४ रनको लक्ष्य पछाएको चेन्नईले १८.

Read More

आजदेखि आईपीएल सुरु, पहिलो खेल चेन्नई र बैंगलुरुबीच हुने

Posted on March 22, 2024 | views : 346 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ। आज हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच हुनेछ। चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अ

Read More

फिफा विश्वकप छनोट : बहराइनसँग नेपाल पराजित

Posted on March 22, 2024 | views : 208 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।  यो हारसहित न

Read More

चेन्नई सुपरकिङ्ग्सको कप्तानीबाट हटे महेन्द्र सिंह धोनी

Posted on March 21, 2024 | views : 392 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । चेन्नई सुपरकिङ्ग्सले बिहीबार महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाउँदै ऋतुराज गायकवाडलाई नयाँ कप्तान बनाइएको घोषणा गरेको छ । आइपीएलको सबैभन्दा सफल मानिने मुम्बई इन्डियन्सले केही अघि कप्तान परिवर्तन गरेको विषयमा अझै चर्चा सेलाएको छैन, यस्तोमा अर्को सफल टिम चेन्नई सुपरकिङ्ग्सले पनि कप्

Read More

फिफा विश्वकप छनोट : नेपाल आज बहराइनसंग खेल्दै

Posted on March 21, 2024 | views : 197 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनसंग खेल खेल्दै छ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको राष्ट्रिय रङ्गशालामा हुनेछ ।  पहिलो चरणको खेलमा नेपाल लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो। नेपालले अर्को

Read More

विश्वको एउटा यस्तो राष्ट्रिय फुटबल टिम, जसले २०१ खेल मध्ये १९२ वटामा पराजित छ

Posted on March 19, 2024 | views : 266 | काठमाडौँ - KTM

चैत ६,  लन्डन | विश्वमा एउटा यस्तो फुटबल राष्ट्रिय टिम छ, जसले लगभग सबै खेलमा पराजय भोग्नु परेको छ । सान मारिनो एउटा यस्तो देश हो, जसले सबैजसो अन्तराष्ट्रिय खेलहरूमा पराजय भोगेको छ । कतिसम्म भने एउटा देशसँग उसको पराजय ११–० गोल अन्तरको पनि थियो ।  सान मारिनोका कप्तान म्याटियो भिटायोली, देशक

Read More

पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार फूटबल खेलाडी पक्राउ

Posted on March 19, 2024 | views : 205 | काठमाडौँ - KTM

चैत ६, काठमाडौं | एक महिला खेल पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार फूटबल खेलाडी पक्राउ परेका छन् । उनीहरु सोमबार पक्राउ परेका हुन् । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार यहि मार्च दुई तारिखमा उनीहरुले बलात्कार गरेको आरोप लागेको छ । बलात्कार आरोप लागेकाहरु अर्जेन्टिनाको प्रिमियम डिभि

Read More

मलेसियासँग नेपालको लज्जास्पद हार

Posted on March 16, 2024 | views : 212 | काठमाडौँ - KTM

चैत ३, काठमाडौं | नेपाल अनौपचारिक मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको हो । यस खेलमा नेपालका लागि समीर तामाङले एक मात्र गोल गरेका थिए । अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाईएको थियो ।  यो हारपछि अब

Read More

आज देखि आठौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

Posted on March 16, 2024 | views : 198 | काठमाडौँ - KTM

चैत ३, काठमाडौं | आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आज देखी सुरू हुदैँछ ।  नेपाल भलिबल संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप आजवाट सुरू हुन लागेको हो । सो प्रतियोगिता चैत १० गतेसम्म जारी रहनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने

Read More

रोनाल्डोको गोलमा अल नासरको सानदार जित

Posted on March 16, 2024 | views : 245 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ | साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा घरेलु टोली अल अहलीलाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो । अल नासरका लागि पोर्चुगिजका फरवार्ड क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गरेको गोलसँ

Read More

नेपालले आज मलेसियासँग अभ्यास खेल खेल्दै

Posted on March 15, 2024 | views : 435 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद

Read More

फिफा यू-१७ विश्वकपमा पनि ४८ टोली हुने, पाँच संस्करण कतारमा हुने

Posted on March 15, 2024 | views : 280 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ | फिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए । फिफाले पुरुष विश्वकपमा ४८ टिम सहभागि गर्ने निर्णय यसअघि नै गरिसकेको छ र २०२६ मा उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक

Read More

नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थानको सुधार

Posted on March 15, 2024 | views : 562 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ | नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो । यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औ स्थानमा रहेको थियो । नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा

Read More

नेपाली क्रिकेट खेलाडीलाई हङकङबाट ५ लाख सहयोग

Posted on March 15, 2024 | views : 464 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन हङकङबाट ५ लाख रुपैयाँ सहयोग गरिएको छ। टी–२० त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दै आगामी खेलहरूमा हौसला बढाउन त्यहाँको नेपाली समुदायले आर्थिक सहयोग गरेको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङद्धारा आयोजित कार्य

Read More

आईसीसी टी-२० वरियता: रोहित शर्मालाई पछि पार्दै रोहित पौडेल ४९औँ स्थानमा

Posted on March 14, 2024 | views : 387 | काठमाडौँ - KTM

फागुन ३० काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२० वरियतामा नेपालका कप्तान रोहित पौडेलले ६ स्थान सुधार गरेका छन् । रोहितले ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उग्लिएका हुन् । यसअघि उनी ५५औँ स्थानमा थिए । रोहितले वरियतामा भारतीय क्रिकेट टिमका कप्तान रोहित श

Read More

पीएनजीसँग ८६ रनको फराकिलो अन्तरले नेपाल पराजित

Posted on March 13, 2024 | views : 110 | काठमाडौँ - KTM

फागुन ३० काठमाडौँ | नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थिय

Read More

पिएनजीविरूद्ध नेपालको खराब ब्याटिङ

Posted on March 13, 2024 | views : 229 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो सातौं विकेट गुमाएको छ । नेपालले १४ ओभरमा सात विकेट गुमाएर ७६ रन बनाएको छ ।  सातौँ विकेटका रुप

Read More

नेपालले चौथो विकेट गुमायो, रोहित पौडेल आउट

Posted on March 13, 2024 | views : 289 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।  चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल पेभेलियन फर्किएका हुन् । उन

Read More

नेपालले गुमायो दोस्रो विकेट, ६ रन बनाएर आउट भए भुर्तेल

Posted on March 13, 2024 | views : 210 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल छ रन बनाएर काबुआ मोरेयाको बलमा बोल्ड भएका हुन् । नेपालले दुई विकेट गुमाउँदा १६ रन बनाएको छ । यसअघि विनोद भण्डारी ४ रन बनाएरमोरेयाको बलमा नै बोल्ड भएका थिए ।

Read More

नेपालको पहिलो विकेट पतन

Posted on March 13, 2024 | views : 194 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । विनोद भण्डारी ४ रन बनाएर काबोआ मोरेयाको बलमा बोल्ड भएका हुन् । नेपालले एक विकेट गुमाउँदा ५ रन बनाएको छ । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य

Read More

पीएनजीविरुद्ध कुशल भुर्तेलले लिए ३ विकेट

Posted on March 13, 2024 | views : 196 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पिएनजीविरुद्ध नेपालका कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरेका छन् । उनले ४ ओभर बलिङ गर्दा २४ रन खर्चेर ३ विकेट लिए । यसअघि कुशलले मंगलबार भएको खेलमा पीएनजीको ४ विकेट लिएका थिए । कुशलले पीएनजीका हिला वारेलाई १८, टोनी उरालाई ६१ र किप्लिन डोरिगा

Read More

उपाधि जित्न नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

Posted on March 13, 2024 | views : 203 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, ह

Read More

टी-२० सिरिजको फाइनल खेल: दोस्रो बलमै पीएनजीको विकेट लिए करण केसीले

Posted on March 13, 2024 | views : 203 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को पहिलो विकेट लिएको छ । पीएनजीको पहिलो विकेट करण केसीले लिएका हुन् ।  करणले पहिलो ओभरको दोस्रो बलमै पीएनजीका ओपनर ब्याट्सम्यान सेसे बउलाई आकाश चन्दद्वारा क्याच ग

Read More

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Posted on March 13, 2024 | views : 150 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १-० को

Read More

विश्वकप छनोटमा बहराइनसँग खेल्ने टोलीको घोषणा

Posted on March 12, 2024 | views : 529 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ । यही टोलीले मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्ने अखिल नेपाल फुटबल संघ एन्

Read More

त्रिकोणात्मक टी-२० सिरिज: हङकङलाई हराउदै पीएनजी फाइनलमा, उपाधिका नेपाल र पिएनजी भिड्ने

Posted on March 12, 2024 | views : 597 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । 

Read More

पिएनजीलाई ८५ रनले हराउँदै नेपाल टि-२० सिरिजको फाइनलमा

Posted on March 12, 2024 | views : 336 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले

Read More