अर्थ/विकास | काठमाडौँ - KTM


बैंकहरुले ब्याजदर घटाउने

Posted on August 15, 2022 | views : 1534 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाउने भएका छन् । मौद्रिक नीतिको व्यवस्था दुई किसिमको कर्जाका लागि छुट्टाछुट्टै ब्याजदर कायम हुने भएपछि बैंकहरुले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर समेत परिमार्जन गर्ने भएको हो ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ

Read More

घट्यो सुनको मूल्य, कतिमा हुदै कारोबार ?

Posted on August 15, 2022 | views : 1167 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ |  सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतवारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । आइतवार छापावाला सुन प्रतितोला ९७ हजार ८०० र

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on August 15, 2022 | views : 1248 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसारसोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।  भने युरोपियन युरो एकको खरिदमा १३० रुपैयाँ ४७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ०८ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खदिरमा ९० रुपैयाँ ५६ पैसा र

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on August 13, 2022 | views : 1220 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शनिबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२६ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ  ७६ पैसा रहेको छ। यु

Read More

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना, एक वर्षमा करिव तीन अर्बको निर्यात

Posted on August 12, 2022 | views : 809 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं | नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ ।   भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।  २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २

Read More

सुनको मूल्य ह्वात्तै बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on August 12, 2022 | views : 793 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं | आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  हिजो विहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ७००

Read More

हेर्नुहोस् विदेशी मुद्राको आजको विनिमय दर !

Posted on August 12, 2022 | views : 1272 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५५

Read More

उद्योग विभागको आदेश- गोर्खा इको प्यानलको ट्रेडमार्क हुबहु नगर

Posted on August 11, 2022 | views : 702 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ । उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न/नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएको उजुरीको आधारमा उद्योग विभागले नेपाल इको प्यानललाई उक्त आदेश

Read More

सुनचाँदीको मूल्यमा गिरावट, आज एक तोला सुनको भाउ कति पुग्यो ?

Posted on August 11, 2022 | views : 858 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ । आज बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बिहीबार घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको

Read More

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

Posted on August 11, 2022 | views : 1329 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १२६रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ९२ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैया

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on August 10, 2022 | views : 1678 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ  ७६ पैसा रहेको छ। युर

Read More

बैंक अफ काठमान्डूको २ भदौबाट ऋणपत्र खुल्ने

Posted on August 09, 2022 | views : 1131 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं | बैंक अफ काठमान्डूले २ भदौबाट ११ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ ।

Read More

सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आइपीओ खुला गर्ने

Posted on August 09, 2022 | views : 1153 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं | सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रस

Read More

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढ्यो

Posted on August 09, 2022 | views : 1132 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं | प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढेको छ । यससँगै सूचक २१०९.७९ विन्दुमा आएको छ । मंगलबार मध्याह्न १२ बजेसम्म १२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३७ सय ८२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।  यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । कुल १० कम

Read More

आकासिदै छ सुनको मूल्य, यस्ता छन् कारणहरु

Posted on August 08, 2022 | views : 1122 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | विश्वव्यापी आर्थिक मन्दी छाउने चर्चासँगै सुनको मूल्यमा अत्याधिक वृद्धि हुने संकेत देखा परेको छ । विश्व बजारमा सुनको मूल्यमा आउने परिवर्तसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिने हुँदा सुनको मूल्य किन बढ्दैछ भन्ने विषयमा जानकारी हुनु आवश्यक छ ।  त्यसैले निकट भवि

Read More

नेपाल फाइनान्सको ११ लाख ३४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

Posted on August 08, 2022 | views : 836 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | नेपाल फाइनान्सले २३ साउनदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र

Read More

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

Posted on August 08, 2022 | views : 1600 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | यतिबेला ६ वटा वाणिज्य बैंकहरूको आधार दर नै दोहोरो अंकमा पुगेको छ । बैंकहरुले सार्वजनिक गरेको असार मसान्तसम्मको चाैथाे त्रैमासिक वित्तीय विवरणअनुसार सबै वाणिज्य बैंककाे औसत आधार दर ९.४६ प्रतिशत पुगेको छ । जबकि २०७८ असार मसान्तसम्म यस्तो आधार दर ६.८९ प्रतिशत थियो । एक वर्षको अवधिमा

Read More

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on August 08, 2022 | views : 1296 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ०८ पैसा रहेको छ। त्यस्र्तै, युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४१ पैसा छ भने  अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक

Read More

यी हुन् धेरै नाफा कमाउने दश वाणिज्य बैंक

Posted on August 07, 2022 | views : 1090 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूको नाफा २३ प्रतिशले बढेर ७४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।  सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै छ।  ग्लोबल आइएमई, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्

Read More

गत साता घटेको सेयर बजार यो साता बढ्ला ?

Posted on August 07, 2022 | views : 4569 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो । साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो । गत

Read More

हेर्नुहोस् यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on August 07, 2022 | views : 1929 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको जनाएको छ ।  राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेअनुसार युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा, अष्ट्रेलि

Read More

आज विदेशी मुद्राको विनिमयदर कति?

Posted on August 06, 2022 | views : 3795 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं | नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।  युरो एकको खरिद दर १२९ रुपैयाँ ४ पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा क

Read More

ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, संस्थागत निक्षेपको ब्याजदर घट्ने

Posted on August 05, 2022 | views : 977 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले निक्षे

Read More

आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढ्यो, अन्य देशको कति पुग्यो?

Posted on August 05, 2022 | views : 3614 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ बढेर एकको खरिदमा १२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, यसअघि एक

Read More

राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक

Posted on August 04, 2022 | views : 1506 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । स्टान्डर्ड चार्टर्ड र एनसीसी बैंक कारबाहीमा परेका हुन् । गत आर्थिक वर्षको चौथो त्रैमासमा तोकिएको मात्रामा अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेका कारण राष्ट्र बैंकले दुबै बैंकलाई कारबाही

Read More

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on August 04, 2022 | views : 984 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं |  बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९६ हजार १०० रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा तोलामा ८०० रुपैय

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on August 04, 2022 | views : 1487 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ  ९६ पैसा रहेको छ। य

Read More

भारतबाट घटेर आए पनि नेपालमा घटेन पेट्रोलियम पदार्थको मूल्य

Posted on August 03, 2022 | views : 993 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | नेपाल आयल निगमले बुधवार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरिएको जनाएको छ । निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट साउन १६ गते प्राप

Read More