असोज २७, काठमाडौं | युएईको दुई प्रतिष्ठित नेसनल कोरपरेसन फर टुरिस्म एंड होटल र एड्नेक सर्विस एलएलसी कम्पनीमा नेपालीहरुका लागि सुबर्ण रोजगारीको अवसर आएको छ।
युएईको दुई प्रतिष्ठित नेसनल कोरपरेसन फर टुरिस्म एंड होटल र एड्नेक सर्विस एलएलसी कम्पनीमा १०६५ जना नेपाली कामदारको माग गरिएको हो । कम्पनीमा १ हजार जना पुरुषको माग गरिएको छ ।
कम्पनीले कुक,रिसेप्सनिस्ट, क्लिनर,सेफ, वेटर, कार्पेन्टर आदि पदका लागि १ हजार जना भन्दा बढीको लागि रोजगारीको लागि बिज्ञापन खुलाएको छ | उक्त कम्पनीमा न्युनतम मासिक तलब रु. ३२,७२० देखि ८५,००० सम्म हुने छ | डिमाण्डको लट. नं. ६०१८९०९२ रहेको छ |
कामदारहरूले कम्पनीबाट नै खाना र बस्नको लागि उचित सुविधा पाउने छन् । अन्य सुविधामा दैनिक ८ घण्टा कम गर्नुपर्ने, हप्तामा ६ दिन काम गर्नुपर्ने, बर्षमा कम्पनीको निएम अनुसार बिदा हुने, करार अबधि २ बर्ष हुने व्यवस्था छ | साथै कम्पनि अनुसार ओभर टाइमको पनि व्यवस्था रहेको छ।
जान इच्छुक जो कोहीले एअर किंग्स प्लेसमेन्ट प्रा. लि. ( भ्रिंदित सेर्विसेस प्रा. लि. )मा सिधै सम्पर्क गर्नुहोला । सम्पर्क जानकारी निम्नानुसार छ।
सम्पर्क नं. ०१-५४२४००६९, ५४२७१९६
यस बिषयमा तपाइको प्रतिक्रिया...!