शिक्षा |


नुवाकोटका प्याकुरेल, जसले १४ वर्षसम्म विद्यालयमा निःशुल्क सेवा गरे

Posted on November 25, 2018 | views : 3988 |

मीना घोरसाइने | मङ्सिर ९, नुवाकोट | आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । ८० वर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसक्नुभएको छ ।  विसं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मनुभएका प्याकुरेलले विसं २०१८ मा प्रवेशिका उत्तीर्

Read More

विद्यालयलाई प्राथमिक उपचार सामग्री प्रदान

Posted on November 18, 2018 | views : 2071 |

रेशमराज रोकाया | मङ्सिर २, हुम्ला | सामान्य विसञ्चोको कारणले विद्यालयका बालबालिका विद्यालयको कक्षा छोड्ने दर घटाउनको लागि सिमकोट गाउँपालिकाले नयाँ कदम चालेको छ । विद्यालयमा अध्ययनरत रहँदै गर्दा आउने स्वास्थ्य समस्यालाई निराकरण गर्नको लागि एक कार्यक्रमको विचमा सिमकोटमा रहेका २५ वटा सामुदायिक र निजी व

Read More

नेपालमा कफी खेती सुरुवात गर्ने आँपचौर मै पुगेर दिवस मनाईयो

Posted on November 17, 2018 | views : 4055 |

प्रेम सुनार | मङ्सिर १, बुटवल | आज १४ औं राष्ट्रिय कफी दिवसका अबसरमा विक्रम सम्वत १९९५ सालमा गुल्मी आँपचौरका हिरा गिरीले वर्माबाट आफ्नो गाउँमा  विउ ल्याई विरुवा रोप्न सुरु गरेको स्मरण गर्दैं उनी प्रति आज सम्मान प्रकट गरिएको छ ।  आज  गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको सहित

Read More

बिद्यालयमा बालउद्यानका समाग्री निर्माण भएपछि रमाउदै सिक्छन बालबालिका

Posted on November 17, 2018 | views : 1493 |

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | बैतडीको पाटन नगरपालिकाका ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका छन  । नगरपालिकाबाट ३ ३ लाख बजेट बिनियोजन गरि ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको छ ।  बालउद्यानका समाग्रीले बिद्यार्थीहरुमा राम

Read More

पाँचथरमा शिक्षक युनियनको धर्ना

Posted on November 16, 2018 | views : 2592 |

कमल घिमिरे।कार्तिक३०।पाँचथर, नेपाल शिक्षक महासँघले विभिन्न माग राख्दै पाँचथरसहित ७७ वटै जिल्लामा आज धर्ना तथा विरोधसभाको आयोजना गरेको छ । अस्थाई शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायि बनाउनु पर्ने, कार्यालय साहायक र  परिचरको सेवा सुविधामा वृद्धि  गराउनुपर्ने, राहत शिक्षकहरुलाई सरकारि दरबन्दिम

Read More

शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन

Posted on November 10, 2018 | views : 1442 |

कात्तिक २४, बनियानी (रासस) | अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा व्याज अनुदान वितरण कार्यक्रम’ मा बोल्दै अर्थमन्त्री डा खतिवडाले युवालाई स्वरोज

Read More

आइपे र बससेवाबीच सहकार्य, तिहार लक्षित टिकट बुकिङ्ग सुरु

Posted on November 04, 2018 | views : 2182 |

कात्तिक १८, काठमाडौँ | नेपाली अनलाइन 'पेमेन्ट गेटवे' आइपे प्राईभेट लिमिटेड र बससेवाबीच हातेमालो गर्दै देशब्यापि यातायात सेवा सुरु भएको छ । सहकार्य भएसँगै यात्रुहरुले तिहारमा कुनै पनि गन्तव्यका लागि सजिलै आइपे (ipay.com.np) अनलाईन वा ipay एपबाट टिकट बुकिङ्ग सुविधा लिन सक्नेछन् ।  बससेव

Read More

१५ ठेकेदार कम्पनी कालोसूचीमा, दर्जनौं ठेक्का अलपत्र पार्ने पप्पु कालोसुचिमा परेन

Posted on October 30, 2018 | views : 1718 |

कात्तिक १३, काठमाडौं | ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सूचीमा परेको छैन ।  विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद

Read More

नवलपरासी: भारतले पानी रोकेपछि विद्युत उत्पादन ठप्प

Posted on October 30, 2018 | views : 3881 |

कात्तिक १३, नवलपरासी | पश्चिमको प्रतापपुर गाउँपालिका ७ स्थित गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन ठप्प भएको छ ।  भारतले गण्डक नहरमा पानी बन्द गर्दा १५ मेगावाट क्षमताको केन्द्रमा विद्युत उत्पादन ठप्प भएको हो ।  भारत सरकारले नहर मर्मत र सरसफाइका लागि भन्दै ४० दिनका लागि नहरमा पनी बन्द ग

Read More

भिरकोट नगरपालिका नगरपालिकालाई चार रोपनी जग्गादान

Posted on October 21, 2018 | views : 3823 |

कात्तिक ४, वालिङ (रासस) | स्याङ्जाको भिरकोट नगरपालिकाका स्थानीयवासीले भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा निःशुल्क दिएका छन् ।  भिरकोट नगरपालिकाको भवन निर्माणमा भिरकोट नपा–१ दार्सिङ भर्लाकुनामा रहेको जग्गा स्थानीय समाजसेवी भीमलाल कर्माचार्य, गोविन्दकुमार कर्माचार्य, फत्तबहादुर केसी, इन्द्रबहादु

Read More

समृद्धिका लागि पर्यटन प्रबद्र्धन जरुरी

Posted on October 12, 2018 | views : 2173 |

सुर्खेत २६ असोज । कर्णाली प्रदेशको पर्यटन प्रबद्र्धनले मात्र प्रदेशको समृद्धि सम्भव भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पदा मल्टिपर्पोज प्रा.लिको कार्यालय उद्घाटन समारोहका सहभागीहरुले यस्तो बताएका हुन् । कर्णाली प्रदेशको भाषा, संस्कृति र यहाँका प्राकृतिक सम्पदाहरु

Read More

जन्मदिन मनाउन बोलाएकी साथीकै सहयोगमा सामुहिक बलात्कार

Posted on October 12, 2018 | views : 1574 |

असोज २६, मोरङ | पथरी शनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।  जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रहरीको  प्रारम्भिक अनुसन्धानमा देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ । प्रहरीले बलात्कार आरो

Read More

एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने

Posted on October 08, 2018 | views : 1453 |

असोज २२, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रि

Read More

रोल्पाको प्रथम जिल्ला सम्मेलन सम्पन्न

Posted on October 07, 2018 | views : 3254 |

असोज २१, रोल्पा | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) रोल्पाको प्रथम जिल्ला सम्मेलन लिवाङमा सम्पन्न भएको छ । सम्मेलनले खगेन्द्रा विष्टको अध्यक्षतामा १३ पुर्ण र ४ वैकल्पिक गरि १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।  समितिको उपाध्यक्षमा मिलनसिं ठकुरी, सचिवमा मिनराज रोका, सह-सच

Read More

कर्णालीका २४ विद्यालय डिजिटल बनाइँदै

Posted on October 07, 2018 | views : 2239 |

असोज २१, सुर्खेत | कर्णाली सरकारले शैक्षिक गुणस्तर बढाउन २४ विद्यालयमा डिजिटल प्रविधी जडान गर्ने भएको छ । प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा एक एक वटा विद्यालयलाई डिजिटल बनाउने गरी तयारी गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विद्यालयलाई

Read More

नेविसङ्घमा ३२ वर्षे उमेर हद लगाउन माग

Posted on October 07, 2018 | views : 1160 |

असोज २१, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घले आगामी निर्वाचनमा ३२ वर्षको उमेर हद लगाउन माग गरेको छ । नेवि सङ्घले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका सभापति शेरबहादुर देउवालगायत पदाधिकारी तथा सदस्यलाई भेटेर नेवि सङ्घको १२औँ महाधिवेशनको सुनिश्चितता गर्दै ३२ वर्षे उमेर हद कायम गर्न मागसहितको ज्ञापनपत

Read More

अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

Posted on October 07, 2018 | views : 2434 |

असोज २१, म्याग्दी | अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ ।  विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने

Read More

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कति छ आज बिदेशी पैसाको दररेट ?

Posted on October 04, 2018 | views : 3016 |

असोज १८, काठमाडौँ | अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय १७ रुपैया ६५ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो । यसले डलरको तुलनामा नेपाली रुपैया हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने देखाउछ । बुधबार एक अमेरिकी डलरको खरिद

Read More

मिर्चैयाको मिथिला बिद्या मन्दिरमा प्रहरीको जनचेतना

Posted on October 03, 2018 | views : 2783 |

राम नारायण पंडित | असोज १७, सिरहा | युवा पुस्तामा देखिएको बिकृतिको बिरुद्ध मिर्चैया प्रहरी सक्रिय भएका छन् ।  प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाले मिथिला बिद्या मन्दिर मिर्चैया ६ स्थित बुधबार “सभ्य र सुरक्षित समाज निर्माणका लागि नेतिक चरित्र र अ

Read More

स्कुलले २२ विद्यार्थीलाई गरेको निलम्बन फिर्ता

Posted on October 03, 2018 | views : 1836 |

असोज १७, बेनी (रासस) | रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लगाइएको निलम्बनको निर्णय फिर्ता भएको छ ।  नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित कक्षा १० का २२ विद्यार्थीलाई विद्यालयले एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । विद्या

Read More

शून्य दरबन्दीमा मावि सञ्चालन

Posted on October 03, 2018 | views : 2993 |

असोज १७, पाल्पा (रासस) | यहाँका दुई विद्यालयमा मावि दरबन्दी शून्य रहेपनि कक्षा सञ्चालन भइरहेको छ । रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा माविमा शून्य दरबन्दी रहेको छ ।  प्राविका शिक्षक र नीजि शिक्षकका भरमा माविमा कक्षा सञ्चालन गर्नु परेको छ । मावि तथा आधारभूत तहमा प

Read More

पाँचथर मा भतिज द्वारा काकी बलात्कृत

Posted on October 02, 2018 | views : 920 |

कमल घिमिरे | असोज १६, पाँचथर | पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय सुमन केरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । गएको शनिबार रातको समयमा काकीको कोठामा गएर मोबाइलको फोटो देखाउने बहाना गर्दै काक

Read More

खत्याड गाउँपालीका वडा नं ३ छाउगोठ मुक्त घोषणा

Posted on September 29, 2018 | views : 3179 |

नन्द बहादुर रोकाया | असोज १३, मुगु | मुगु जिल्लाको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालीका वडा नं ३ छाउगोठ मुक्त घोषण गरीएएको छ ।  युरोपियन युनियनको आर्थिक सहयोग एक्सनवर्क नेपालको  साझेदारिमा तथा खत्याड गाउँपालीकाको आयोजनामा बिहिबार एक कार्यक्रमको आयोजना गरी खत्याड गाउँपालीकाकै पहिलो छाउगोठ म

Read More

अछाम बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको नगरप्रमुख बोहराद्धारा शिलान्यास

Posted on September 26, 2018 | views : 4043 |

कमल रावल | असोज १०, अछाम | अछाम बहुमुखी क्याम्पस मंगलसेनमा नयाँ बन्ने भवनको शिलान्यास गरिएको छ । क्याम्पसको बन्ने ८ कोठे भवनको मंगलसेन नगरपालिकाका प्रमुख एव क्याम्पस संञ्चालक समिती अध्यक्ष पदम बहादुर बोहराले गर्नु भएको हो ।  भवन शिलान्यास गर्दै बोहराले क्याम्पसको भवन समयमै बन्नेमा आफु ढुक्क रहे

Read More