शिक्षा |


गोरखामा मङ्सिर १५ गतेसम्म विद्यालय बन्द

Posted on November 21, 2020 | views : 1995 |

मंसिर ६, गोर्खा | गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।  नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएकाले थप सङ्क्रमण हुन नदिन सबै निजी तथा सामुदायिक व

Read More

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

Posted on November 19, 2020 | views : 2073 |

मंसिर ४, मोरङ । प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारीमा सामाजिक विकास मन्त्रालय जुटेको छ । 

Read More

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा

Posted on November 18, 2020 | views : 2314 |

शुरबहादुर सिंह । मंसिर ३, कर्णाली । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षामार्फत् पठनपाठन गरिरहेको भए पनि यस्तो सीमित अवसर पनि कर्णालीका बालबालिकाले भने पाएका छैनन् । यो अवधिमा अनल

Read More

जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनका लागि कार्यढाँचा

Posted on November 18, 2020 | views : 1339 |

मङ्सिर ३, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी का

Read More

अब बन्द विद्यालय खोल्न स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने

Posted on November 18, 2020 | views : 46259 |

मङ्सिर ३, काठमाडौँ | कोभिड–१९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ

Read More

बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, छ हजारभन्दा बढीको मृत्यु

Posted on November 16, 2020 | views : 1107 |

मङ्सिर १, ढाका (रासस/सिन्ह्वा) । बंगलादेशमा पनि पछिल्लो समयमा कोभिड १९का संक्रमितहरु बढ्दै गएको बताइएको छ । बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका बताइएको छ । बंगलादेशमा शुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका छन् । यहाँ अहिलेसम्म ४ लाखभन्दा बढी संक्रमित भ

Read More

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञ

Posted on November 14, 2020 | views : 1164 |

प्रकाश सिलवाल । कात्तिक २९, काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फकर पर्छ रु यस्ता प्रश्नमा केन्द्रित हुँदै गणितज्ञहरु सरकारका नीतिनिर्माता र सरोकार भएकालाई गणितको मर्म बुझाएर थाकेका छैनन् ।  उनीहरु नयाँ पाठ्यक्रम लागू होस् भन्ने पनि चाहन्छन् र अनिवार्

Read More

विद्यालय पुग्न बास बस्नुपर्ने समस्या

Posted on November 13, 2020 | views : 1897 |

कार्त्तिक २८, गलकोट । जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था छ । पाण्डवखानीक

Read More

त्रिविले गर्यो बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परिक्षा तालिका सार्वजनिक (तालिकासहित)

Posted on November 10, 2020 | views : 1331 |

कात्तिक २५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरस (कोभिड–१९) बाट स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर्ने भएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्

Read More

कोरोना प्रभाव : बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

Posted on November 08, 2020 | views : 1866 |

कार्त्तिक २३, टीकापुर । पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन् । मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको छ ।  “आधुनिकताको प्र

Read More

म्याग्दीका तीन वटा स्थानीय तह बन्द

Posted on November 06, 2020 | views : 1681 |

कार्त्तिक २१, म्याग्दी । जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन् ।  धेरै जनसम्पर्क हुने व्यक्

Read More

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

Posted on November 05, 2020 | views : 1122 |

कार्तिक २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।  पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म

Read More

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

Posted on November 04, 2020 | views : 1122 |

.कार्तिक १९,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।  विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिव

Read More

परीक्षा सञ्चालनका नाममा दस्तुर असुल्दै सर्लाहीका विद्यालय

Posted on November 03, 2020 | views : 2120 |

कात्तिक  १८, सर्लाही । कोभिड–१९ कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ । माध्यमिक तहअन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ परीक्षा रोकिएको थियो भने कात्तिक २१ देखि शुरु हुँदैछ । उक्त परीक्षामा सामेल हुन विद्यार्थीले रु ५०० थप

Read More

त्रिविको ४६ औं दीक्षान्त समारोहमा सम्मिलित हुन अनलाइन फाराम खुल्यो (भर्ने तरिकासहित )

Posted on November 02, 2020 | views : 2362 |

कार्त्तिक १७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले छयालीसौँ दीक्षान्त समारोहमा सम्मिलित हुन अनलाइन फाराम भर्नका लागि सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने छयालीसौं दीक्षान्त समारोहमा सम्मिलित हुन बि.सं. २०७६ साल आषाढ १ गतेदेखि २०७७ साल जेष्ठ ३२ गते तदनुसार (सन् २०१९ जुन १५ दे

Read More

हुम्लाका २८ विद्यालय बुधबारदेखि सञ्चालनमा आउने

Posted on November 01, 2020 | views : 1715 |

कातिक १६, हुम्ला | सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आज एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ ।  उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना जाडो बढी हुने भएका कारण मङ्सिरमा शैक्षिक संस्था बन्द भएर फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने भएक

Read More

'४ वर्षे कार्यकाल सफल रह्यो' : जनप्रशासन क्याम्पस प्रमुख, शाही

Posted on November 01, 2020 | views : 2800 |

कार्त्तिक १६, काठमाडौं । जनप्रशासन क्याम्पसको भौतिक एवं शैक्षिक सुधारको लागि आफ्नो कार्यकालमा उल्लेखनीय कार्य गर्न सफल भएको क्याम्पस प्रमुख हरिभक्त शाहीले बताएका छन्  । क्याम्पस प्रमुखको ४ वर्षे कार्यकाल बारे साझा सबालसंग कुराकानी गर्दै उनले आफ्नो कार्यकालमा विगतमा हुन नसकेका महत्वपुर्ण कामहरु

Read More

किताब नहेरी शैक्षिक सत्र सकिँदै

Posted on November 01, 2020 | views : 2094 |

कार्त्तिक १६, जाजरकोट । चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ, यो भनाइ हो– डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित तापिरिचा

Read More

बैतडीका विद्यालयमा आइतबारदेखि पठनपाठन

Posted on October 31, 2020 | views : 2754 |

कात्तिक १५, बैतडी | बैतडीमा आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् ।   दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका  शिक्षा शाखाप्रमुख दिनेश नागरीले जा

Read More

सुदूरपश्चिमका जिल्लामा वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो

Posted on October 31, 2020 | views : 2016 |

कात्तिक १५, सुदूरपश्चिम । कोरोना सङ्क्रमणको जोखिमका बीच विद्यालयले शुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्नुका साथै आवश्यक वातावरण पनि मिल्न नसक्दा सिकाइ विधि

Read More

व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

Posted on October 31, 2020 | views : 2011 |

कात्तिक १५, तनहुँ । तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन

Read More

बुङ्गल नगरपालिका भित्रका बिद्यालयहरुमा कार्तिक १७ देखि नियमित पठनपाठन हुने

Posted on October 31, 2020 | views : 2299 |

कार्तिक १५, बझाङ । बझाङ कोरोना महामारीका कारण गएको चैतदेखि बन्द रहेका बुङ्गल नगरपालिका भित्रका विद्यालयहरुमा सोमबार अर्थात आउदो कार्तिक १७ गते देखि पठनपाठन संञ्चालन गरिने भएको छ । शुक्रबार बुङ्गल नगरपालिका शिक्षा शाखा र नगरपालिका भित्रका बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले स्वास्थ्य सुरक्षाका मापदण

Read More

स्याङ्जाको सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

Posted on October 31, 2020 | views : 2138 |

कात्तिक १५, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताउनुभयो ।

Read More

रोल्पाको शिक्षामा रु नौ करोड बजेट

Posted on October 20, 2020 | views : 2414 |

कार्त्तिक ४, रोल्पा । रोल्पाका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु आठ करोड ७६ लाख १३ हजार ५०० विनियोजन गरेका छन् । जिल्लाको शैक्षिक विकासका लागि भन्दै उनीहरुले पछिल्ला केही वर्षयता शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका हुन् ।  जिल्लामा एक नगरपालिकासहित

Read More