लेख | काठमाडौँ - KTM


सहकारीका सदस्यहरु: सदस्य जस्तै कहिले बन्ने ?

Posted on November 20, 2023 | views : 685 | काठमाडौँ - KTM

प्रतिमान पौडेल | यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन ८४ को हावा

Read More

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

Posted on May 26, 2023 | views : 1289 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | नारायण ढुङ्गाना | राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने स

Read More

सुन्दरता के हो ?

Posted on May 24, 2023 | views : 957 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | – भेषराज कार्की | सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले चर्चा गर्नुभयो । विश्वमै फरक फरक रूपमा आफूलाई परिचित गराउन सफल नोर्बुले ‘ब्युटी इज अ ट्र्याप’ (सुन्दरता एउटा जाल हो

Read More

संवेदनशील ऐक्यबद्धता र प्रतिबद्धता

Posted on May 22, 2023 | views : 587 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | समय नपत्याउँदो तरिकाले बितिरहेको छ । तर वर्तमानले जबर्जस्त नयाँ सन्देश प्रवाह गर्न खोजिरहेको छ । नेपाली राजनीतिमा यो विशेष महत्वका रुपमा दर्ज हुदैछ । प्रसङ्ग वर्तमान सरकारप्रति देखिएको विश्वास शृङ्खला र प्रतिक्रियाहरु हुन् ।  एक, नेपालको संसद्मा तेस्रो ठूलो दल नेकपा (माओवादी क

Read More

बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा

Posted on May 21, 2023 | views : 572 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | -प्रा डा विश्वम्भर प्याकुर्‍याल | आर्थिक गतिविधि न्यून हुँदा स्वतःराजस्व घट्छ । यसले गर्दा बजेट घाटामा रहन्छ । अहिले हामी यही अवस्थाबाट गुज्रिरहेका छौँ । यसले गर्दा सार्वजनिक खर्च धान्न मुस्किल मात्र भएको छैन, बरु आर्थिक-सामाजिक असमानतासमेत अत्यधिक वृद्धि भएको छ । जीवनरक्

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः वर्ष बित्यो, जहाज उडेनन्

Posted on May 16, 2023 | views : 758 | काठमाडौँ - KTM

जेठ २, लुम्बिनी | – भरत केसी/राधेश्याम विश्वकर्मा | काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटल

Read More

भुटानी शरणार्थी प्रकरणमा मेरो भोगाई !

Posted on May 10, 2023 | views : 1980 | काठमाडौँ - KTM

अनिल अधिकारी । २०७६ साल असोज ५ गतेका दिन गोंगबु स्थित म्याग्दीचोक निकट एक स्रोतले मेरो पानीपोखरी स्थित मेरो कार्यालयमै आएर मलाई जानकारी दियो 'जो पायो त्यसैलाई भुटानी सरणार्थीको रुपमा अमेरिका पठाउने गिरोह सक्रिय छ । गिरोहले प्रतिव्यक्ति पहिलो चरणमा १० लाख उठाउँदै छ ।' तात्कालिन समयमा वैदे

Read More

वैदेशिक रोजगारीको यात्राबाट पीडित युवकको ‘श्रमाटन’

Posted on May 02, 2023 | views : 606 | काठमाडौँ - KTM

बैशाख १९, काठमाडौँ | ‘भिक्षाटन’, ‘पर्यटन’, ‘तीर्थाटन’, ‘देशाटन’ शब्द सुनिरहेका पाठकलाई अर्काे नयाँ कोसेली आएको छ –‘श्रमाटन’ । ‘श्रम’ को अर्थ ‘मेहनत’ वा जीविकाका लागि काम वा गर्नु हो भने ‘अटन’को अर्थ घुम्नु–फिर्नु । त्यसैले रोजगारीका लागि बाहिरिनु अर्थमा ‘श्रमाटन’लाई लिन सकिन्छ । वैदेशिक रोजगारीमा गए

Read More

‘त्यसपछि बल्ल न्याय पाइयो’

Posted on April 21, 2023 | views : 766 | काठमाडौँ - KTM

वैशाख ८, जनकपुरधाम | महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाउनुभयो । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने सोचेरै उहाँ देश छोडेर परदेश पुग्नुभएको थियो ।  “घरको जेठो छोरा हुनुको जिम्मेवारी बोध थियो, त्योभन्दा बढी सन्तान

Read More

पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ

Posted on April 20, 2023 | views : 558 | काठमाडौँ - KTM

बैशाख ७, ताप्लेजुङ | वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो । विश्वको तेस्र

Read More

इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा

Posted on April 18, 2023 | views : 601 | काठमाडौँ - KTM

वैशाख ५, गलेश्वर | सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर, त्यही ज्यामरुककोट अहिले इतिहासभित्र हराएको छ । यहाँका ऐतिहासिक, सामरिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरु इतिहासकै गर्भमा तुहिएका छन् । म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुकोटमा आजभन्दा

Read More

नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी

Posted on April 14, 2023 | views : 627 | काठमाडौँ - KTM

बैशाख १, नेपालगञ्ज | –शुक्रऋषि चौलागाई | ‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको हुन्छ ।  नयाँ वर्ष आजदेखि सुरु भएको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । नेपालमा खास जाति विशेषका बेग्लै नयाँ वर्षहरू मनाइँदै आइए पनि विक्रम

Read More

डा रुइत जन्मभूमि फर्किँदा

Posted on March 07, 2023 | views : 962 | काठमाडौँ - KTM

फागुन २३, ताप्लेजुङ | आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन् । “आफू जन्मे–हुर्क

Read More

‘कहिले पाउने स्वच्छ श्वास फेर्न ?’

Posted on February 20, 2023 | views : 1092 | काठमाडौँ - KTM

फागुन ८, लहान | - टीकाराम सुनार\सुदीप राउत |  ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहो¥याउनुभयो, “स्वच्छ श्वास फेर्न

Read More

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

Posted on February 19, 2023 | views : 681 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ (रासस): विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त गर्नुलाई समान्यरूपमा मात्र लिन सकि

Read More

नेपाली राजनीतिको सात दशक : चुच्चे ढुङ्गो–छैन टुङ्गो

Posted on February 15, 2023 | views : 624 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ | - जगत नेपाल | नेपालका राजनीतिक दलहरुले अधिकारका लागि पटकपटक क्रान्ति गर्न र त्यसलाई सफल बनाउन सके । तर राजनीतिक परिवर्तनबमोजिम राज्य सत्ता सञ्चालन गर्नु र क्रान्तिको प्रतिफल आम जनतासम्म पु¥याउन उनीहरुका लागि सधैँ चुनौतीको विषय बनिरह्यो ।  विसं २००७ ले एक सय चारवर्षे राणाशासन

Read More

दुर्गम गाउँका मतदाताको पीडा ः भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँदैनन्

Posted on November 14, 2022 | views : 854 | काठमाडौँ - KTM

कात्तिक २८, गुमेला (सोलुखुम्बु) | चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक  भएका  छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दसैँ तिहारकै जस्तो रमाइलो वातावरण छ ।  विदेश त

Read More

एमाले हारको मुख्य कारण: अलिकति चोइटिएर बनेको समाजवादी !

Posted on May 18, 2022 | views : 2399 | काठमाडौँ - KTM

अनिल अधिकारी । नेपाली उखान छ नि 'भाई फुटे गवार लुटे' । स्थानिय निकाय निर्वाचनमा एमाले हारको मुख्य कारण ओलीकै खिसीटिउरीको शब्दमा भन्नु पर्दा 'चोइटिएर' बनेको एकीकृत समाजवादीनै भएको धेरै कोणबाट विश्लेषण गर्न सकिन्छ । यो विश्लेषणले एकीकृत समाजवादीलाई मात्र एकोहोरो दोषी देखाउन भने खो

Read More

प्रोफेसनल फाइटमा नवराज र विद्या च्याम्पियन

Posted on April 03, 2022 | views : 1786 | काठमाडौँ - KTM

चैत्र २०, काठमाडौं | गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा पहिलो भएका छन् । उनले फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे । प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौं नेसनल सु

Read More

‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

Posted on March 21, 2022 | views : 1621 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ । सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ ।  अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ । समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन हुन सकेको छैन । अन्तरराष्

Read More

समयको हुरीले उडाएका वैदेशिक रोजगारका सपना

Posted on March 16, 2022 | views : 1575 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । रसुवाका गोविन्दप्रसाद न्यौपानेको साइकललाई मलेसियामा कारले ठक्कर दियो । उहाँ घाइते हुनुभयो । उहाँ कारवालासँग मुद्दा लड्नुभयो । पैसा पनि सकियो, शरीर पनि नचल्ने भयो । गलत ठाउँमा साइकल चलाएको भनेर उहाँले मुद्दा पनि हार्नुभयो ।  नुवाकोट, लिखुका सागर राई कामका लागि कुवेत पुग्नुभयो ।

Read More

विवाहयोग्य छन् एचआइभी सङ्क्रमित, सरकारी भूमिका माग

Posted on February 17, 2022 | views : 1483 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । काठमाडौँका ४० वर्षीय एक युवक १५ वर्षअघि एचआइभीबाट सङ्क्रमित भए । लागुऔषधको कुलतमा फस्नुभएका उहाँ साथीभाइसँग सुई साटासाट गर्दा सङ्क्रमित हुन पुगेका थिए । उनीजस्ता सूईद्वारा लागु औषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा महिला र तिनका ग्राहक, पुरुष समलिङ

Read More

विदेश जाने तीन चौथाइ कामदार ‘अदक्ष’

Posted on February 16, 2022 | views : 1476 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुग्नुभएका धनुषाका ३० वर्षीय रोशन गोलेको अचानक मृत्यु भयो । राति खाना खाएर सकुशल सुत्नुभएका उहाँ बिहान अबेलासम्म नउठेपछि साथीहरू बोलाउन गए पनि उहाँको मृत्यु भइसकेको थियो । उहाँको मृत्यु भएको थाहा पाएपछि उनीहरूले तत्काल परिवारलाई खबर गर

Read More

‘राष्ट्रपिताको तुलना अरूसँग हुन सक्दैन’

Posted on January 10, 2022 | views : 1955 | काठमाडौँ - KTM

पुस २६, काठमाडौँ । आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले जति आँखा चिम्ले पनि बिर्सन नसक्ने पात्रका रुपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्थान छ । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता अक्षुण्ण राख्न उनका पाइलामा अघि बढ्दै जानुपर्नेमा इतिहास तथा संस्कृतिविद् र बुद्धिजीवीले आह्वान गरे

Read More

तपाईंको विचार सुन्दर छ भने ब्रह्माण्डको पोजेटीभ भाइब्रेसनसँग एकाकार हुन्छ

Posted on November 13, 2021 | views : 1918 | काठमाडौँ - KTM

–ब्रह्मश्री मित्र | कात्तिक २७, काठमाडौं | हामीले आधुनिक ‘फिजिक्स’ र ‘क्वान्टम फिजिक्स’को बीचमा तुलना गर्दा ‘फिजिक्स’ले ‘ग्रस मटेरियल’को बारेमा अध्ययन गर्दछ भने ‘क्वान्टम फिजिक्स’ले सुक्ष्म र नदेखिने तरंगहरुलाई अनुसन्धान गर्दछ। यसरी ‘फिजिक्स’ र ‘क्वान्टम फिजिक्स’बीच मुख्य फरक यही नै हो। ‘क्वान्टम फि

Read More

प्रचण्डले फेरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्नुको अर्थ के?

Posted on October 21, 2021 | views : 2460 | काठमाडौँ - KTM

–भीम भुर्तेल |  पछिल्लो समय माओवादी केन्द्रबाट प्रत्यक्ष जित्ने नेताहरू छैनन् भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आंकलन छ। यस्तो अवस्थामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने उनलाई त फाइदा नै हुन्छ नि! देशभरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने त उनले पार्टी ठिक ठाउँमा राख्न सक्ने भए,

Read More

‘स्वर्गको टुक्रा’ मा सरकारी पूजा

Posted on September 19, 2021 | views : 1905 | काठमाडौँ - KTM

गोपाल अधिकारी | बाजुरा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएदेखि नै बिहान र साँझ उकालो–ओरालो मज्जैले हिँड्न थालेको थिएँ । एकप्रकारले यो मेरो बडीमालिका जाने पूर्वतयारी थियो । दुई महिना नहुँदै ढाड दुखेर हैरान, हिँड्नै कठिन हुन थाल्यो । जिल्लामा उपलब्ध डाक्टरकहाँ जचाउँदा आराम गर्नुपर्ने सल्लाह दिए । हिँड्

Read More

प्रचण्डको प्रतिवेदनमा वैज्ञानिक समाजवाद ?

Posted on August 28, 2021 | views : 1532 | काठमाडौँ - KTM

गोपाल किराती |  पेरिसडाँडास्थित प्रचण्ड प्रतिवेदनमा वैज्ञानिक समाजवादले एकसाथ आश्चर्यचकित, चिन्तित अनि खुसी पनि तुल्याएको छ । चकित यसर्थमा कि हेटौंडा महाधिवेशनदेखि समाजवाद भन्दै एमाले गुटको नाम फेरिएको वहुदलीय जनवादमा हठात विसर्जन भएका प्रचण्डहरूले वैज्ञानिक समाजवादको वकालत गर्नु सामान्य लाग्दै

Read More