अनिल अधिकारी (२००८) | जब सुर्यलाई एक ताराले ठक्कर दियो तब सुर्यबाट धेरै टुक्राहरु छुटीन गए । त्यसबाट ९ वटा ग्रह तथा अन्य उपग्रहहरुको उत्पति भयो । हजारौं बर्ष पछि नौ ग्रहहरु मध्य पृथ्वी एक त्यस्तो ग्रह बन्यो जुन हालको पृथ्वी भन्दा एकदमै भिन्न थियो । जव पृथ्वी सेलाउदै गयो तब तापवाट सेलाउदै गएको पृथ्वी
Read Moreमलाई साथी ले भन्थ्यो सानो हुँदा "ओए ठुलो भएर के बन्न गाह्रो छ ?" डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ ! खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !! सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!! मैले अहिले एकदम सोचेर भनें - "साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो" १७००० मान्छे मारेको दोष लिएर ह
Read Moreसुमन सिग्देल । चिनकाे मध्य पुर्बी भागमा एउटा लामाे नदी छ जस्लाई चिनीयाहरू ह्वाङअाे नदी भन्छन् । यसै नदीकाे किनारबाट सुरू भएकाे सभ्यतालाई हामी ह्वाङ्अाे सभ्यता पनि भन्छाै । इ.शा पुर्व २६०० बर्ष अगाडी शुरू भएकाे याे चिनियाँ सभ्यता संगै चिनलाई धेरै राजाहरूले शासन गरे उनिहरूले शासन मात्र गरेनन् चि
Read Moreगंगा प्रसाद खनाल । विभिन्न परिवर्तनहरुको उपलाब्धिहरुलाई संस्थागत गर्ने क्रममा नेपाल हाल आएर संविधान (जुन २०६२ साल अस्विन ३ गते जारी भयो) लाई कार्वान्यनको दिशातिर अघि बढेको कुरा प्रस्ट रुपमा देख्न सकिन्छ । यसमा धेरे जसो जनता आशावादी रहेको र अव उनीहरुको जिन्दगीमा पनि आमुल परिवर्तन आउछ भन्ने विस्वास दे
Read Moreअजय गिरी | विश्व जलसम्पदामा ब्राजिल पछिको धनी देश नेपाल मानिन्छ । तर जलबिद्युत उतपादनको अभावमा सौर्य उर्जाको देश हुन गएको छ । यसका लागि एउटै मात्र कर्नाली नदीलाई विद्युत उत्पादनमा राष्ट्रिय परियोजना वनाउन सके विश्वकै सम्पन्न देश नेपाल बन्नेमा दोविदा रहन्न । जसका लागि यस मुलुकमा राज्य सत्ता र जनता रा
Read Moreअजयकुमार साह । सामाजिक अनुबन्धको सिद्धान्त अनुसार शासकले जनताको पक्षमा शासन गर्ने गरी संझौता गरेका छन् । संविधान अनुसार मुलुकको सार्वभौमसत्ता जनतामा निहित छ । यसर्थ जनतानै मुलुकका मालिक हुन् । Principle Agent Theory अनुसार जनता Principal हुन् । सूचना दिने जिम्मेवारी भएकाहरु ब्नभलत हुन् । यसर्थ
Read Moreअनिल अधिकारी | जब मानवमा बिपत्ति आउँछ तब राहतको कुरा आउँछ । तर राहतको नाममा संकलन भएका रकम वा सामग्रीहरु, बिभिन्न देशले बिभिन्न संस्थामार्फत गरेका सहयोगहरु आफूखुसी बाड्ने वा बाड्दै नबाढ्ने जे पनि हुन सक्छन् । यसरी राहत रकमहरुको दुरूपयोग गर्नेमा सबैभन्दा बढी गैर-सरकारी संस्थाहरु सक्रिय देखिन्छ
Read Moreअहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ दिल्लीले सामना गर्नुपर्नेछ । त्यस्तै, नेपालमा पनि केही समयपछि डा. केसीजस्ता लोकतन्त्रवादी सपुतहरुको जित निश्चित छ कि त राज
Read Moreअनिल अधिकारी | भरतपुर महानगरको बैशाख ३१ गते भएको निर्वाचन पछी मत गणना गर्ने क्रममा मत पत्र च्यातियो । मतपत्र जसले च्यातेपनि त्यो गलत अभ्यास हो भन्नेमा कसैको दुई मत छैन । मतपत्र च्यातिएकै कारण स्थगित भएको मतगणना र भरतपुर १९ मा पुन: मतदान कि च्यातिएकालाई प्रमाणित गरेर पुन: गणना भन्नेमा केहि दिन बहश पन
Read Moreबालबालिकालाई कुनै पनि प्रकारको हेला, हिंसा तथा दूव्र्यवहार आदिबाट संरक्षित भई सुरक्षित वातावरणमा हुर्कन पाउने अधिकार छ । यी अधिकारको प्राप्तिका लागि विश्वमा विभिन्न संघसंस्था तथा सरकारी निकायहरु क्रियाशील छन् । नेपालमा पनि राष्ट्रियस्तरदेखि स्थानीय वा गाउँस्तरसम्म विभिन्न औपचारिक तथा अनौपचरिक
Read Moreबालकृष्ण लम्साल | अहिले चौतर्फी चासोको केन्द्रमा छ कर फर्छ्यौट आयोग । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फ्छ्यौट आयोग सदस्य एवम् आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पक्राउ गरेदेखि यो बिषय चर्चाको केन्द्रमा आएको हो । अख्तियारले १९ जेठमा शर्मालाई नियन्त्रण लिएर छानविन गरिरहेको
Read Moreसाउन ७, धादिङ | ‘किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो ।’ छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी हरिमाया (नाम परिवर्तन)का आँखा भरिए । तर आँसु झर्न नपाउँदै पटुकाको फेरले पुछ्नुभयो अनि आफैंले चित्त बुझाउनुभयो ‘सन्चो बिसन्चो थाहा भइ
Read Moreप्रेम सुनार । विहान उठ्दा प्रायः मेरो नजर तिनै तिन वटा घरमा पर्ने गर्छ । म वस्ने ठाउँ अगाडीको ति तिन वटा घर एउटा सरकारी जागिरेको हो, एउटा वर्षऔं देखि व्यापार गरेर बस्नेको हो भने एउटा कुनै एक राजनैतिक दलका नेताको हो । विहन उठेपछि कुनै न कुनै विषयमा मेरो मनमा चिन्तन सुरु हुन्छ । म एक
Read Moreकेबी गुरुङ । युएइमा हुने प्राय कार्यक्रममा म बिरलै उपस्थित हुन्छु, म मात्र होइन उपस्थित नहुने नेपालीहरु बहुसंख्यक छन् । शायद संस्था र व्यक्ति विशेषमा झल्किने आडम्बरीपनका कारण “किचलो कार्यक्रम” हुनेहुँदा मिडियालाई भन्दा अरुलाई फाइदाजनक छैनन् । तपाई मान्नुस या नमान्नुस, खासगरि युएइमा हुने प्रायः कार्य
Read Moreउमेश खनाल । नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्
Read Moreप्रभात सुवदी । स्थानीय निर्वाचनमा मतदान गर्ने मतदाताहरुको लाइन हेर्दा नै प्रष्ट हुन्थ्यो कि हाम्रो समाज पुरुषविहिन बन्दै गइरहेको छ । तस्वीरले पनि बोलिरहेको छ कि यो लाइनमा महिलाहरुको संख्या चालीस जनाको हाराहारीमा देख्न सकिन्छ भने पुरुषको संख्या जम्मा तीन जना मात्रै । ल हेर्नुस् ! अब यसलाई के भन्ने क
Read Moreप्रभात सुवेदी । दुई दशकपछि सम्पन्न स्थानीय निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी पाएर कार्यक्षेत्रमा त पुगियो तर निर्वाचनका दिनमा धेरै रमाइला र दुःखदायी प्रसङ्गहरु देखियो । तिनै प्रसङ्गहरुले मनमनै घोचिरह्यो । हाम्रो नेपाली समाजको अवस्था र यसको व्यवहारिकता राम्रैसँग झल्किएको थियो बुथहरुमा । यिनै घटनाह
Read Moreकेबी गुरुङ । दोस्रो चरणको स्थानिय चुनाव नजिकिदै गर्दा रोल्पा यति बेला चर्चाको बिषय बनेको छ । बिद्रोह तथा संघर्षको इतिहासमा सबै चिज गुमाएको रोल्पाले अब कस्तो राजनीतिक जनदिशा निर्धारण गर्छ भन्ने बारे विश्व जगतले चियो र चासो गरिरहेको छ। स्थानीय चुनावद्वारा आफ्नो प्रभुत्व जमाउदै रोल्पालाइ आफ्नो राजनीतिक
Read Moreपूर्ण बहादुर खड्का । दोश्रो चरण स्थानिय निकायको चुनाव नजिकिदै जाँदा सामाजिक सद्भाव खलबलिने खालका घट्ना दिन प्रति दिन बढ्दै गईरहेका छन । कतै मृत्युका खबर सार्वजनिक हुन थालेका छन भने कतै दाजुभाई बिच पानी बाराबार, दिदीबहिनीहरु बिच बोलचाल समेत बन्द भएका घट्ना दिन प्रतिदन सार्वजनिक भईरहेका छन । केह
Read Moreअनिल अधिकारी (काठमाडौँ) | छिमेकी देशलाई निरन्तर संक्रमणकाल कायम गराई आफुलाई शक्ति राष्ट्रको नामावलीमा नाम लेखाउने काममा भारतले नीति लिएको छ । यो आरोप भन्दा पनि भारतले नेपाल सहित अन्य छिमेकीसँग गरेको व्यबहारको स्पष्ट ऐना हो । मैले शिर्षकमा नेपालको हालसालै जन्मिएको वा कसैले जन्माईदिएको राजनीतिक
Read Moreअनिल अधिकारी (काठमाडौँ) | छिमेकी देशलाई निरन्तर संक्रमणकाल कायम गराई आफुलाई शक्ति राष्ट्रको नामावलीमा नाम लेखाउने काममा भारतले नीति लिएको छ र हामीले बिभिन्न बहानामा उसैको नीति पछ्याईरहेका छौं । यो आरोप भन्दा पनि भारतले नेपाल सहित अन्य छिमेकीसँग गरेको व्यबहारको स्पष्ट ऐना हो । मैले शिर्षकमा ने
Read Moreसरोज मिश्र | म माओबादीको पक्का बिरोधी हुँ । यो समूहले झण्डै एक दशक नेपालमा चलाएको कथित जनयुद्धलाई म बास्तवमै हत्या हिंसाले युक्त आपराधिक कृयाकलाप नै मान्छु । र, त्यसैकारण "प्रचण्ड" उपनाम बोकेका ब्यक्तिलाई म कुनै राजनीतिक प्राणी भन्दा पनि हत्यारा र लुटेरा समूहको नाइके नै मान्दछु । म यी कुराहरू बिना क
Read Moreबिहानको करीब ६ बजेको थियो, कहिल्यै उ त्यति छिटो उठेको थाहा थिएन ! अझ त्यो दिन शनिबार पो थियो त ! प्राय: उ शनिबारको दिन अबेर सम्म सुत्ने गर्थ्यो ! "अहँ सर, उठेको छैन ! यो जाडोमा यति छिटो उठेर पो के गर्नु छ र ? हाम्रो तराई तिर त बिहान बिहान उठेर आगो तापिन्छ, धाराबाट जमिनमुनिको पानि आउछ ! यता तिर
Read Moreहेम चन्द्र राई | नेपाल एउटा सामाजिक भौगोलिक परिचयमा विविधतता भएको मुलुक हो । धार्मिक, सामाजिक, आर्थिक हिसाबले यहाँ सबै मानिस एकै किसिमका नागरिक हैसियत बोकेका व्यक्तिहरु पक्कै छैनौं । समाजमा धेरै किसिमका मानिस बसोबास गर्दछन । कसै कसैको नाम समाजका सदा सम्झनायोग्य बनेर आउँछ भने कोहि घृणा , तिरस्
Read Moreमिन बहादुर पण्डित (दुवई) | विदेश जाने जो कोहिले पनि श्रम गर्दा रु. एक हजार राजस्व र अनिबार्य रुपमा रु. ३,३५०० तिरेर बिमा गर्नु पर्दछ । अनि मात्र श्रम स्वीकृति पाउन सकिन्छ (श्रम गर्दा चाहिने अरु कागजपत्रहरु पनि छन्, अहिले त्यसको चर्चा नगरौं) यदी तपाईं बिदेशमा दुई बर्ष छ महिना
Read Moreप्रकाशचन्द्र बुढा ऐर । अब आफ्नो मालिक आफै बन्ने अधिकार संविधानबाट पाएका छन्, अर्को अर्थमा राष्ट्रिय हितमा आफू अनुकुलको निर्णय गर्नपाउने अधिकार संविधानले नागरिकहरुलाई प्रदत्त गरेको छ । यस अर्थमा स्थानिय तहका लागि संविधानमा उल्लेखित नागरिकका मौलिक हकहरुको सम्मान गरिनुपर्दछ । स्थानिय तहका लागि सोही गाँ
Read Moreमनोहरी तिमिल्सीना । सरकारले बैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा गरे पनि राजनीतिक वृत्तमा निर्वाचन बारेको अन्यौल पूर्णतः अन्त्य हुन सकेको छैन । निर्वाचनबारे सरकारले राजनीतिक तयारी गरिरहेको छ, निर्वाचन आयोगले सम्पूर्ण प्राविधिक तयारी गरिरहेको छ, सुरक्षा अङ्गले सुरक्षा प्रबन्ध मिलाइर
Read Moreसाधना बस्नेत | किन डराउँछन् ? सर्वसाधारण सवारी दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई सहयोग गर्न । कुरा बुझ्दा यस्तो रहेछ । किन प्रहरीको फन्दामा पर्ने, चौकी धाउने ,भन्ने पिरले मानिसहरु टाढिएका रहेछन् । नागरिक समक्ष गलत भ्रमका कारण समयमा उपचार पाए बाँच्ने व्यक्ति मुत्यू अँगाल्नु परिरहेको छ । प्रहरिले ब
Read More