लेख | काठमाडौँ - KTM


स्थानीय तहमा कस्ता उम्मेद्वार वा निर्वाचित नेतृत्व चाहिन्छ ?

Posted on April 25, 2017 | views : 3077 | काठमाडौँ - KTM

तिलक कार्की (रामेछाप)| स्थानीय निकायका प्रतिनिधि शिक्षित, योजना तथा दूरदृष्टि भएको, आर्थिक, सामाजिक, नैतिक अनुशासित र सृजनशील हुनु पर्दछ । जसले समाजलाई दिक्षित वनाउन सक्ने, योजना तर्जुमा गरी परियोजनाको विकास गर्न र कार्यान्वयन गर्न सक्ने, नीति नियमको निर्माण गर्न सहयोग गर्ने साथै समाजलाई नियम कानु

Read More

स्थानीय निर्वाचनः यस्ता र यसरी रोजौं नेता !

Posted on April 12, 2017 | views : 2506 | काठमाडौँ - KTM

मनहरि तिमिल्सिना । नेपालको इतिहासमा पहिलोपटक स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ मा हुँदैछ । निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा दलीय सरगर्मी ह्वात्तै बढेको छ । अखबारका पानादेखि जनताको दैलोसम्म नगरपालिका र गाउँपालिकाका सम्भावित मेयरहरुको चर्चा सुरु हुन थालेको छ । यो निर्वाचन बहुमत प्राप

Read More

साइला फेरी परदेश गयो... !

Posted on April 11, 2017 | views : 32157 | काठमाडौँ - KTM

नमस्कार हजुर, आरामै हुनु हुन्छ बुवा ? आरमै के भन्नू र बाबु बाचिय्कै छ ।  तिमीलाई चिन्न सकिन नि को हौ तिमी ?  म ... को साइलो छोरो हो ।  सानोमा देखेको बडेमानको भएछौ तिमी कहाँ छौ, आज भोलि ? जागीर कता गरेको छौ साइला ?  कतार तिरबाट आएको बुवा ।  कति को छुट्टी आयौ ?  अब नजानु

Read More

'लुकीलुकी अनलाईन आउने मोबाईल त मामुको हो'

Posted on April 06, 2017 | views : 5318 | काठमाडौँ - KTM

मनोज बोहोरा । बल्खुबाट म वानेश्वरका लागि नेपाल यातायत चढे् । अन्तिम  सिटमा गएर बसें । गाडी खाली भएकाले होला त्यो गाडी अलि बढी नै समय बल्खु चोकको स्टेण्डमा रोक्यो ।अर्को नेपाल यातायात पछि आए पछि, म चढेको गाडि बिस्तारी अघि बढाउन थाल्यो, त्यतिकैमा दुईजना फुच्ची वल्खुचोक भन्दा अलिपरबाट गाडि रोकेर च

Read More

जटिल बन्दै संविधान कार्यान्वयन

Posted on March 25, 2017 | views : 2545 | काठमाडौँ - KTM

गणेशबाबु खड्का । नेपालको संवैधानिक इतिहास छोटो भएतापनि नेपालले समयको विभिन्न कालखण्डमा महत्वपुर्ण क्षण पार गरिसकेको इतिहास साक्षि छ । नेपाल सरकारको बैधानिक कानुन २००४, नेपालको आन्तरिक शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७, नेपालको अन्तरिम

Read More

सन्दर्भ १०७औँ अन्तराष्ट्रिय महिला दिवस: महिला अधिकार र कानूनी व्यवस्था

Posted on March 08, 2017 | views : 3648 | काठमाडौँ - KTM

-तारादेवी सुनुवार । पृष्ठभूमिः महिला र पुरुष एकै समाजका सदस्यह हुन् । समाजको गतिशिलताका लागि यिनीहरुको समान भूमिका छ । एउटाको अस्तित्वविना मानव संरचना नै असम्भव छ । मानव सृष्टिमा महिला र पुरुषको समान योगदान अनिवार्य छ । उनीहरुमा जैविक विविधता बाहेक कुनै असमानता छैन । तर व्यवाहारमा महिला र पुरुष

Read More

अब गर्भपतन गर्दिन !

Posted on March 07, 2017 | views : 4830 | काठमाडौँ - KTM

सीता भुसाल । बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले ।  भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्ण पाठसहित)

Posted on February 28, 2017 | views : 5372 | काठमाडौँ - KTM

स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद

Read More

धर्मले संस्कार र सभ्यता सिकाउने कि कु-संस्कार ?

Posted on February 28, 2017 | views : 12347 | काठमाडौँ - KTM

हेम चन्द्र राई | मान्छे जन्मजात कसैले पनि न धर्म नत सस्कार नत कुसंस्कार नै लिएर आएका हुन्छौं । यी सबै कुरा मान्छेको समुदायबाट नै बिस्तारै बढ्दो उमेर सङ्गै ग्रहण गर्दै जाने शिक्षा हुन । आदिम कालमा मानवको उत्पत्ति संगै बिस्तारै मान्छेले समुदाय अर्थात युनानी कालमा समुहमा बसोबास गर्न थाले । त्यो भन्दा

Read More

माक्समाण्डु कि काठमाण्डौँ ?

Posted on February 18, 2017 | views : 2936 | काठमाडौँ - KTM

मनोज बाहोरा । प्रसंग काठमाण्डौँको लाजिमपाट हुदै रिङरोड देखि गौशालासम्मको हानिकारक यात्रा । हुन त कुनै पनि यात्राले जिन्दगीको स्मृतिमा नौलो तरङ्ग सृजना गर्नु कुनै नयाँ प्रसङ्ग भने अवश्य पनि होईन् तर जब यात्राले स्वास्थ्य माथि चुनौती दिन्छ तब त्यस यात्राले बनाएको स्मृतिले जिन्दगी भरी घात गरी रहन्छ । क

Read More

प्रधानमन्त्री ज्यु, डा. महावीर पुनलाई सहयोग गरेर अर्को राष्ट्रघाती काम गर्नुस्

Posted on February 18, 2017 | views : 32912 | काठमाडौँ - KTM

हेम चन्द्र राई | (युएई) । प्रधानमन्त्री ज्यु दुबईबाट मेरो अभिवादन छ । निराशानै निराशाको बिचमा अपेक्षाकृत काम सरकारबाट हुन नसके पनि केही राहत हुने काम भएका छन् । जुन नेपाली जनताले बुझ्ने कुरा हो । दशक जनयुद्धमा हजारौं सहिद, घाइते, अपाङ्गहरुको रगत पसिना त्यागबाट आज जङ्गल, शान्ति पुर्ण आन्दोलन, सहमति,

Read More

'विचार व्यक्ति हो'

Posted on February 11, 2017 | views : 6112 | काठमाडौँ - KTM

सामान्य परिस्थिति वा दैनिकजसो हामी प्रत्येक व्यक्तिलाई आफ्नै तौरतरिकावाट चिन्ने गर्दछौ | विभिन्न मानिसहरुले समाजमा आफ्नै किसिमको परिचय बनाएका हुन्छन | मानिसहरुले हरेक परिस्थितिलाई मुल्यांकन गर्ने तरिका आफ्नै हुन्छ | हरेक परिस्थितिलाई मानिसले आफ्नो विवेक प्रयोग गरि परिभाषित गर्दछ किनकि मानिस चेतनशील

Read More

सम्पादक खोपीको देउता मात्रै हो ?

Posted on February 09, 2017 | views : 7063 | काठमाडौँ - KTM

भानुभक्त आचार्य   |  माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए । मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो (हेर्नुहोस् विज्ञापन

Read More

सरस्वती पूजा, अभिभावक र बालबालिका

Posted on February 04, 2017 | views : 1960 | काठमाडौँ - KTM

जीतबहादुर शाह । बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन । एकाविहानै देखि बालबालिकाहरु हातमा फूल, अक्षता र अगरबत्ती लिएर सरस्वतीको मन्दिरतिर लर्को लागि रहेका देखिन्छन् । उनिहरुले मन्दिरमा सरस्वती मातालाई पूजा अर्चना गर्दै सरस्वतीमातासँग धेरै कुरा माग्छन् ।  विद्या माग्छन्, शिक्षा माग्छन्, राम्रो

Read More

राज्यको पुनर्संरचना, शिक्षा र भविष्य

Posted on January 20, 2017 | views : 2241 | काठमाडौँ - KTM

–प्रभात सुवेदी  (बर्दिया) |  मानव चेतनाको विकासको माध्यम नै शिक्षा हो । जैविक मानिसलाई चेतनशील बनाउने काम नै शिक्षाले गर्दछ । शिक्षाविद्हरुका अनुसार शिक्षा भनेको मानवको व्यवहार परिवर्तनको माध्यम हो जसले मानिसका अन्र्तनिहित सम्भावनाहरुलाई प्रस्फुटन गर्ने कार्य गर्दछ । वर्तमान समयमा शिक्षाको

Read More

प्रधानमन्त्री हुण्डीको बाटोहुँदै आए, अनि सुण्डीको बाटोहुँदै गए !

Posted on January 18, 2017 | views : 16649 | काठमाडौँ - KTM

केबी गुरुङ । युएई | केहिबर्ष पहिले भारतका प्रधानमन्त्री मोदी युएई भ्रमणमा आउदा मजदुरहरुको क्याम्पमा पुगेर जाँचबुझ गरेका थिए, भलाकुसारी गरेका थिए । उनले विदेशमा रहेका आफ्ना मजदुरहरुका लागी धेरै पटक सामूहिक सम्बोधन गर्दै, आफ्ना मजदुरहरुसंग भावना साट्ने कोशिस गरेका दृश्यहरु धेरै छन् । जनता र नेताबीचको

Read More

अभिभावक बिहिन बालबालिका र संरक्षणको लागि राज्यको दायित्व

Posted on January 17, 2017 | views : 2196 | काठमाडौँ - KTM

बाले बिश्वकर्मा । हाम्रो समुदायमा विभिन्न कारणले धेरै वा थोरै सङ्ख्यामा बालबालिका अभिभावकविहीन भएका छन् ।  तिनिहरुलाई बिशेष हेरचाह र संरक्षणको आवश्यकता रहेको छ , ति बालबालीकाहरु अभिभावक भएकाहरुको जस्तो बिशेष माया र ममता पाउन सकिरहेका छ्रैनन् ।  विशेष हेरचाह र संरक्षणको आवश्यकता भएका बालबाल

Read More

बा, मैले समाजलाई बुझन नसक्या कि, समाजले मलाई नबुझेको हो ?

Posted on January 14, 2017 | views : 2771 | काठमाडौँ - KTM

नन्द बहादुर ऐडी । बा, तपाईले मलाई विकटमा जन्माएर पनि निकट भविष्यमा आईपर्ने समस्यासँग मुकाबिला गर्न सकोस् भनी दिनरात दुख गरी शिक्षा दिनु भो । नेपालको शिक्षाको परिभाषा अनुसार मलाई शिक्षित व्यक्तिमा गणना गराउँनु भो । छोरो स्वाभिमान भएर जिविकोपार्जन गरोस् भनी उच्च शिक्षा मात्र होईन विद्यालय शिक्षा पनि श

Read More

महोत्सव र बालबालिका दुर्घटना

Posted on January 13, 2017 | views : 2152 | काठमाडौँ - KTM

प्रभात सुवेदी । अहिले व्यापार र पर्यटनका नाममा विकृत कला र संस्कृतिको खेती गरी महोत्सव आयोजना गर्ने होड नै चलिरहेको छ ।  जताततै महोत्सव नै महोत्सव आयोजना गरिएको छ । एकातिर यस्ता महोत्सवहरुले राष्ट्रिय भन्ने उपमा पाएका कलाकारहरुका लागि आर्थिक जोहो गर्ने राम्रै अवसर बनेको छ भने अर्कोतिर महोत्सवका

Read More

जातिय विभेद राष्ट्रिय अभिशाप, जातिय सदभावका लागि सामुहिक प्रयास

Posted on January 10, 2017 | views : 3603 | काठमाडौँ - KTM

दिलीप रसाइली (दलित अधिकारकर्मी) | बैदिक र पौराणिक मान्यतालाई हेर्दाखेरी जातियताको अस्तित्व फेला पर्दैन । बैदिक र पौराणिक ग्रन्थहरुले विश्व वन्धुत्वको भावना, सबैको कल्याण र परोपकार र अहिंसालाई महत्वपूर्ण स्थान दिएको देखिन्छ । जिज्ञासा बस यस्तो महान धारणा राख्ने ग्रन्थबाट प्रेरित सनातन धर्म मान्ने मू

Read More

गाउँ-पालिका/नगरपालिका केन्द्र कस्तो हुनुपर्छ ?

Posted on January 09, 2017 | views : 3945 | काठमाडौँ - KTM

- गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा बस्ती बढ्दै जान्छ,  त्यसैले कम्तिमा ५० बर्षको जनशंख्या धान्ने किसिमको ठाउँ हुनुपर्दछ । गाउँपालिका केन्द्र बनेपछि स्थानीय बजार पन

Read More

मेलम्ची खानेपानी किस्ताबन्दीमा

Posted on January 08, 2017 | views : 2713 | काठमाडौँ - KTM

दामोदर दाहाल | इन्द्रबतीबाट बगेको मेलम्ची खानेपानीले देशको अर्थतन्त्र, नेताहरुको बिकाशे भाषण अनि काठमान्डौका जनताको पानि पिउने झिनो आसा २ दशकभन्दा बढी आसामै रुमलिएको छ। यो पौराणिक कथाको सुरु २०४६ सालको जनआन्दोलनबाट नेपालमा बहुदलीय पुन: स्थापितमा स्वर्गीय सन्त नेता तथा पुर्ब प्रधानमंत्री कृष्ण प्रसाद

Read More

बा, म राजधानी शहर भित्रकै ग्रामीण भेगमा बस्याँ छु

Posted on January 05, 2017 | views : 4395 | काठमाडौँ - KTM

नन्द बहादुर ऐडी । बा, तपाईले मलाई काठमाडौं पठाएको आज ११ वर्ष भएछ । तपाईले मलाई वि.स. २०६२ सालमा पढ्नको लागि काठमाडौं पठाउँनु भो । त्यत्तिबेला हाम्रो गाउँघरमा माओवादीले जनयुद्ध चलाएको थियो । जनयुद्ध अर्थात अर्को भाषामा शसत्र विद्रोह उत्सर्गमा पुग्या थियो ।  छोरा पढेर राम्रो जागिर खाउँला भनी तपाई

Read More

जगाऔँ आत्मविश्वास के का लागि ?

Posted on January 04, 2017 | views : 2810 | काठमाडौँ - KTM

प्रभात सुवेदी | मानिस स्वभावैले समाजमा आफूलाई स्थापित गर्न चाहन्छ । यसका लगि कुनै न कुनै माध्यमहरु आफ्नो जीवनमा अपनाइरहेको हुन्छ नै । कोही मानिसले समाज सेवाका माध्यमबाट, कोहीले आफ्नो सिपका माध्यमबाट भने कोहीले आफ्नो ज्ञानको माध्यमबाट आफूलाई समाजमा स्थापित गरेर अगाडि बढिरहेका हुन्छन् । यी विभिन्न क्ष

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8412 | काठमाडौँ - KTM

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More

एकाबिहानै आमाको फोन- 'रातो नम्बरबाट फोन आउँदा मरिन्छ रे हो त ?'

Posted on January 02, 2017 | views : 16438 | काठमाडौँ - KTM

अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्ताहरु स-शंकित बनेका छन् ।  सामाजिक संजालमा अहिले रातो नम्बरको बिषयमा आधाजसोले भ्रम फैलाईएको बताईरहेको बेला आधाजसोले भने अझै यही भ्रमलाई

Read More

बालविवाहको वर्तमान अवस्था र राज्यको दायित्व

Posted on December 28, 2016 | views : 3765 | काठमाडौँ - KTM

बाले विश्वकर्मा । बालविवाह परम्परागत हानिकारक अभ्यासको एक स्वरुप हो । नेपाललगायत दक्षिण एशियाका थुप्रै देशहरुमा यो सामाजिक कलड्ढका रुपमा जकडिएर रहेको पाइन्छ । बालविवाह हुनुका कारणहरु समयक्रम अनुसार र समुदायपिच्छे फरक–फरक हुन्छन् । तथापि यसले बालबालिकामा पार्ने नकारात्मक असरहरु भने प्रायशः उस्तै नै र

Read More

प्रचण्डको बारेमा कलम चलाउन जो कसैलाई पनि डर लाग्छ होला !

Posted on December 28, 2016 | views : 2955 | काठमाडौँ - KTM

गणेशमान सिंह । असल जीवन जिउने कसैले पनि, यो जीवनको ठोस परिभाषा दिएनन् । जीवन भनेको यस्तो हो, उस्तो हो भनी दुनियालाई कहिल्यै रटाएनन् । तर आफूले यस्तो जीवन जीए कि, धर्ती छोडेको सयौँ वर्ष पुग्दा पनि त्यही जीवनको महिमागान गाउन बाध्य छ, आज दुनिया । हामी माक्र्सलाई सम्झीरहेका छौँ, माओलाई सम्झीरहेका छ

Read More