लेख | काठमाडौँ - KTM


अन्जलीको अक्षेता बिवाह

Posted on December 25, 2016 | views : 6214 | काठमाडौँ - KTM

अछुत कोपिला | राति ११ वजे ड्युटी सकियो । डेरामा गएर विश्राम गरिरहेको थिए । के गरौ नगरौ भई रहेको थियो । ढिलो भएर होला खान मन लागेन । अझ भनौ न ट्याम चुक्यो । खाटमा पल्टिए । बत्ति बलिरहेकै थियो । एक्कासी मेरा आँखा कोठाको भित्तामा टाँसिएको पत्रिकामा गए । त्यसमा लेखिएको थियो 'जुम्लामा बाल विवाह बढ्द

Read More

शिक्षा आर्जन शैली र पद्धतिमा एक रुपताको खाँचो

Posted on December 23, 2016 | views : 1877 | काठमाडौँ - KTM

मनोज बोहोरा । बालबालिकाभविष्यका कर्णधार हुन । धेरैले परिक्षामा विधार्थी शिर्षकको निबन्ध लेख्दा यो पंक्ति पक्कै पनि लेख्यौ होला अनि धेरै अङक ल्यायौ पनि होला । के सबै बालबालिकालाई भविष्यका कर्णधारका रुपमा परिणत गर्न सफल भयो होला त हाम्रो शिक्षानिति, समाज र राष्ट्र । यस विषयमापक्कै पनिहामीले सोचेका नै

Read More

तराई–मधेसमा विभेद छ

Posted on December 23, 2016 | views : 2823 | काठमाडौँ - KTM

सौरभ शर्मा |  ‘मधेसमा विभेद छ ।  मधेसीमाथि पहाडी खसवादी सत्ताले सदियौँदेखि विभेद गर्दै आएको छ ।  यसको समाधान मधेसमा भरसक एक प्रदेश, त्यति हुन नसके कम्तीमा पनि दुई प्रदेश मात्र हुनुपर्छ ।  यतिले मात्रै हुन्न, यी प्रदेशहरू पहाडसँग जोडिनुहुन्न ।  अङ्गीकृत नागरिकलाई यहाँका प्रमु

Read More

शैक्षिक भ्रमण महत्व र सान्दर्भिकता

Posted on December 21, 2016 | views : 24419 | काठमाडौँ - KTM

–प्रभात सुवेदी |  ‘भ्रमण’ भन्ने वित्तिकै घुम्ने काम वा घुमाई भन्ने बुझिन्छ । मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । परिवर्तनको अपेक्षा हरबखत गरिरहन्छ । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका सदस्यहरुलाई बाँड्ने उत्कण्ठा हरपल बोकिरहेको हुन्छ म

Read More

नेपालको छोरी मिरा राई, अल्ट्रा रेस देखि ४४ दिने भोट अभियानसम्म (संस्मरण)

Posted on December 18, 2016 | views : 11674 | काठमाडौँ - KTM

हेम चन्द्र राई - मानिस अन्य प्राणीहरुको जगतमा सर्वश्रेष्ठ मानिन्छ । कतिपय मान्छेमा अब्बल शक्तिशाली , कला , योग्यता हुन्छ त्यो एउटा समाज , समुदाय , मुलुकको लागी गौरवको कुरा हो । उसको व्यक्तिगत परिचय पनि हो  । त्यस्तै एउटा उदाहरण पुर्वी नेपालको एउटा बिकट जिल्ला भोजपुर स्थित सानो दुम्माकी मिरा राई

Read More

हामी बिदेश आएका नोकरहरुले नेपाली हुँ भन्न मिल्दैन रे !

Posted on December 10, 2016 | views : 8217 | काठमाडौँ - KTM

हाम्रो दिमाखमा क्रान्तिकारी भन्ने बित्तिकै हातमा बन्दुक बोकेको, पिठ्यूमा झोला बोकेको, टाउकामा रातो फेता बाँधेको अरु भन्दा दरिलो आँटिलो र रुखो मन भएको मान्छे भन्ने आउँछ । र जो यि माथी भनिएका चरित्र भएका पात्र छन् ति आँफूले पनि आँफूलाई क्रान्तिकारी भन्न रुचाउछन् । क्रान्ति र बिद्रोहमा फरक छ, सायद हुन

Read More

छोरीलाई चिठी !

Posted on December 05, 2016 | views : 6472 | काठमाडौँ - KTM

प्यारी छोरीमा शुभाशिर्वाद, आज तिमीलाई सम्झेर एउटा पत्र लेख्न मन लाग्यो । यो आमाको मन पनि कस्तो हुँदो रहेछ कुन्नी आफ्ना सन्तान सधैँ साना नै देखिने । तिमी पनि जवानी भइछौ भन्ने कुरा तिम्रा साथीहरु विवाह बन्धनमा बाँधिन थाले पछि निद्राबाट एक्कासी ब्युँझे झै पो झसँग हुँदै थाहा पाएँ । कतै तिमीमा पनि साथीह

Read More

स्वतन्त्र प्रेस र यसको औचित्य

Posted on November 23, 2016 | views : 1938 | काठमाडौँ - KTM

स्वतन्त्र समय र अर्थ कसैको हस्तक्षेप वा अधिनमा नरही स्वतन्त्र रुपमा काम गर्ने शक्ति र अधिकार हो । यहि आधारमा प्रेस स्वतन्त्रता भनेको कुनै अवरोध विना आमसञ्चार माध्यममा पत्रकारले स्तन्त्रता रुपले काम गर्न सक्ने वातावरणलाई प्रेस स्वतन्त्रता भन्न सकिन्छ ।  प्रेस स्वतन्त्रता राज्य सर्वज्ञानिक आधिकार

Read More

साँइलीले जोत्न थाली...

Posted on November 21, 2016 | views : 6642 | काठमाडौँ - KTM

महेश नेपाली ।  रातभरी जिउ दुख्यो । अ‍ैठन परिरह्यो । आक्कल-झुक्कल निद्रा लागेकै हो । उस्तो निद्रा परेन । कतिवेला आँखा झिमिक्क हुने । निदाए जस्तो हुने । अनि शरिर दुखेर बिउझने भैरहयो । झिसमिसे उज्यालो हुनै आँटेको हुँदो हो । ठिक त्यति नै वेला ऊ निदाई । ऊ अर्थात साँइली ।  साँइली बिहान अवेर निद्

Read More

दुबईको बुर्जखलिफा टावरमुनिबाट माननीय सांसदहरुलाई दर्दनाक पत्र

Posted on November 18, 2016 | views : 21936 | काठमाडौँ - KTM

सम्मानिय माननीय सांसद ६०१ महोदयहरुमा सात समुद्र पारीको देश युएई (दुबई) रहेको बुर्जखलिफा टावर मुनिबाट पत्र कोर्दैछु । आशा छ, हजुरहरुले यो पत्र पढ्नुहुनेछ । सम्मानिय ६०१ सांसदज्युहरु, आराम हुनुहुन्छ होला ! म पनि दु:ख-सुख आराम नै छु, रातभरको १२ घन्टा डिउटी गरेर बसेको छु । अहिले मुलुकमा दुई पटक संविधान

Read More

के हो फास्ट ट्रयाक ? काँग्रेस भारतसँग लम्पसार परिदिँदा निर्माण अन्यौल बन्दै

Posted on November 16, 2016 | views : 5042 | काठमाडौँ - KTM

- हेम चन्द्र राई - नेपाल एउटा भौगोलिक बिशेषता बोकेको एउटा हिमाल , पहाड र तराईको प्राकृतिक सम्पदाले भरिपुर्ण मुलुक हो । तराईमा जति बिकास निर्माण सस्तो, छिटो र सजिलो निर्माण गर्न सम्पन्न छ, पहाड र हिमाली भेगमा सजिलो छैन । दशक लामो विध्वंसनात्मक जनयुद्ध र एतिहासिक जनआन्दोलन र पटकपटक भएको मधेस लगायत जन

Read More

राज्यबाटै गरिबलाई यसरि बिभेद गरियो

Posted on November 14, 2016 | views : 5370 | काठमाडौँ - KTM

इन्द्रसरा खड्का । अहिले काग्रेस नेतृ सुजता कोइरालाको उपचारका लागी सरकारले दिएको ५० लाखको बारेमा सबै ठाउ चार्चा परिचर्चाा भइरहेको छ । कती पयको भनाइ छ लामोसमयदेखी राजनितीमा सक्रीय त्यहिमाथी काग्रेसका एउटा हनोहार ब्यक्ती स्वर्गिय गिरीजाप्रसाद कोइराको सुपुत्री त्यसैले पनी सरकारले उपचार खर्च दिनै पर्छ ।

Read More

सुजातालाई खुला पत्र

Posted on November 14, 2016 | views : 11624 | काठमाडौँ - KTM

सुजाताजी, सर्वप्रथम नमस्कार,  सार्है दुःख लाग्यो, हजुर अस्वस्थको समाचार सुने र अझै धेरै दुःख हजुर उपचार क्रममा सिंगापूर जानू भएको छ अरे । थाहा छ सुजाताजी ? दुई दिनदेखि ब्यथाले च्यापेको बहिनीलाई गाउँमा गाडी पुग्न नसकेर निजी चार्टेड जहाज गरेर गोरखाबाट काठमाडौँ ल्याउनु पर्छ, खाना नपाएर भोको बनेकी

Read More

शैक्षिक ब्यबस्थापन आजको आवश्यकता

Posted on November 06, 2016 | views : 3937 | काठमाडौँ - KTM

प्रेमबहादुर ओलि । रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई सर्वविदितै छ। अभियान संचालन भएको आज चार महिना पुग्न एक दिन मात्र वाँकी छ। मोडेल विध्यालय वनाउनलाइ निकै चुनौती छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो । मोडेल विद्याल

Read More

भावनाको अठोट

Posted on November 05, 2016 | views : 22083 | काठमाडौँ - KTM

(सत्य घटनामा आधारित) महेश नेपाली (जुम्ला) | मधेशदेखि मधेशसम्मको यात्रा प्रारम्भ हुनै आँटेको छ । साँझ ६ बजेको अन्तिम बस विरगंजदेखि बुटवलसम्म । ल आउनुहोस, आउनुहोस सिट सिमित छ । ड्राइभरले हर्न बजायो प्याँ प्याँ..... प्याँ प्याँ..... । खलासिले ढोकामा ढ्याक ढ्याक..... ढ्याक ढ्याक.....  हान्दै जाँउको

Read More

नेपाल धनि हुँदा भारतलाई कति फाइदा र कति घाटा ?

Posted on November 04, 2016 | views : 7847 | काठमाडौँ - KTM

मीन बहादुर पण्डित | नेपाल धनि हुँदा नेपाललाई कुनै घाटा हुने त कुरै भएन, फाइदै-फाइदा छ । तर नेपाल धनि हुँदा हाम्रो छिमेकी देश भारतलाई भने उसको नज़रमा फाइदा पनि हुनेछ र घाटा पनि हुनेछ । त्यहि फाइदा र घाटाको हिसाब किताब बुझेर नै भारतले नेपालको राजनीतिमा अनावश्यक हस्तक्षपकारी भूमिका निभाएर नेपाललाई जहिले

Read More

मलाई यसकारण राष्ट्रपति भण्डारी मन पर्दैन

Posted on October 30, 2016 | views : 15991 | काठमाडौँ - KTM

रामनारायण पण्डित | नेपाली राजनीतिका सबैभन्दा लोकप्रिय र प्रतिभावान व्यक्ति मदन भण्डारीलाई २०५१ जेष्ठ ३ गते दासढुंगामा रहश्यमय ढंगले हत्त्या गराइयो । जसले गर्दा  बिध्या भण्डारीका सम्पूर्ण खुशीहरु खोसिए, उनको सिन्दुर पुछियो । श्रीमान गुमाउनुको पीडा सायद सब्दमा बयान गर्न सम्भव छैन होला । त्यो भन्द

Read More

मोतीरामको मौखिक 'सुसाइड नोट'

Posted on October 24, 2016 | views : 9672 | काठमाडौँ - KTM

महेश नेपाली (जुम्ला) | बिहान आठ बजे । असोज महिनाको १७ गते राममायालाई शत्रु लागेझै हुन्छ । राममाया आफ्नो ३२ वर्षे लोग्नेको मृत शरिरमाथि विलाप गरिरहेकी हुन्छे । छर-छिमेक सबै भेला भैसकेका हुन्छन् । लासलाई पोष्ट मार्टम गर्ने कुरा चलिरहेको हुन्छ । प्रहरीले मुचुल्का उठाउदै हुन्छ । भेला भएकाहरु आपसमा खासखु

Read More

एयरपोर्टमै लिलाम हुन्छ, नेपाल र नेपालीको इज्जत

Posted on October 23, 2016 | views : 14068 | काठमाडौँ - KTM

हेम चन्द्र राई | नेपालको एकमात्रै अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हो । यो नेपालीहरुको एकमात्र गौरवको अन्तर्राष्ट्रिय बिमान स्थल लाईफलाईन मानिन्छ । यहाँबाट दैनिक हजारौं नेपाली दाजुभाई, दिदिबहिनी तथा बुबाआमाहरु वैदेशिक रोजगारमा जाने र आउने गरेको छ ।  पर्यटनको अथाह सम

Read More

तिहार, पटाका र बालमनोवृत्ति

Posted on October 22, 2016 | views : 2559 | काठमाडौँ - KTM

प्रभात सुवेदी । बालबालिकाहरु स्वभावैले जिद्धि हुन्छन् । यो अस्वभाविक पनि हैन । हामीले कुन कुरा ठिक र कुन कुरा बेठिक भन्ने छुट्टयाउने गरी ज्ञान दिनु पर्दछ । यो अभिभावकीय भूमिकामा हामी कति सक्षम भयौँ या भएनौँ भन्ने कुरा उनीहरुले देखउने व्यवहारले नै निक्र्योल गर्दछ । अरुको जे देख्यो, जस्तो देख्यो त्यही

Read More

'बरु नेपाली भाषा सापटी लान सक्छौ तर हिन्दि भाषा चाहिन्न'

Posted on October 22, 2016 | views : 11994 | काठमाडौँ - KTM

हेम चन्द्र राई | भाषा मनको भावनालाई बोलेर, लेखेर, साङ्केतिक पद्धति मार्फत अरुलाई बुझाउन माध्यम हो । भाषा जे जस्तो भए पनि राष्ट्र भाषा र मातृभाषाको महत्त्व आ-आफ्नै छन । भाषा महत्त्व हरेक क्षेत्रमा उतिकै रहेको छ ।  नेपाल एक बहुजाती, बहुभाषिक र बहुसास्कृतिक मुलुक हो । यहाँ बि.स २०६८ (सन २०११) मा

Read More

'जिवन भोगाई र यूद्ध भित्रको प्रेम'

Posted on October 21, 2016 | views : 4581 | काठमाडौँ - KTM

शुरुवात आफ्नै वास्तविक जिवनबाट नै गरौ ! कुरा आजभन्दा १५ वर्ष अगाडीको हो, म त्यती बेला विद्यार्थीहरुको जिवनको फलामे ढोका (क्ष्चयल न्भत) मानिने एस.एल.सीको तयारीको लागी सदरमुकाम खलंगा बजारमा डेरामा बसेर पढाईको तयारी अर्थात ट्रयूशन क्लास लिइ रहेको थिए । एक त सानो उमेर त्यसैमा पनि आफै खाना बनाएर खान नसक्

Read More

संघर्षले बनाएको 'सड्क' बजारमा

Posted on October 19, 2016 | views : 2310 | काठमाडौँ - KTM

पूर्ण बहादुर खड्का । प्रहारको अन्दाज गरियो खाटाहरुबाट । जिब्रो थुतेर राखेजस्तो लाटाहरुबाट ।। सडकमा उभिएर सालिकले भनिरहेछ । धेरै फाईदा हुन्छ क्यै क्यै घाटाहरुबाट.......यी गजलका शेर हुन उदयिमान गजलकार कमल संर्घषका । कमल संर्घष भन्नै बित्तिकै गजल लेख्ने र गजल पढ्न र सुन्न मन पराउनेहरका बिचमा एउटा परिचि

Read More

ओ... मेरी प्रियतमा !

Posted on October 19, 2016 | views : 6804 | काठमाडौँ - KTM

वेद प्रकाश तिमिल्सैना | विजयादशमी अन्र्तगत अन्तिम दिनको कोजाग्रत पूर्णिमामा पूर्ण चन्द्रमाको दर्शन गर्ने अवसर मिल्यो । असोजको अन्तिमतीर मध्य रातमा चम्किरहेको चन्द्रमा निकै बेर हेरें । असोजको महिनामा पूर्णीमाका दिन चम्कने चन्द्रमा खुव मन पर्छ । त्यसैले यो पटक पनि एकोहोरो टोलाएर मैले निकै बेर चन्द्रमा

Read More

'तिहार आयो' भनी बहिनीले फोन गर्दा मन भक्कानीएर आउँछ

Posted on October 19, 2016 | views : 3937 | काठमाडौँ - KTM

- दिनेश न्यौपाने | सानो छँदा तिहार कहिले आउला, नयाँ कपडा अनि दिदिले पकाएको सेलरोटी खानलाई भाइ-बहिनी संग झगडा गरिन्थ्योे । मेरो आफ्नो अछामिमा  सेल रोटीलाई बाबर लावन भन्ने गरिन्छ । दसैँको नयाँ लुगा अनि बुवा-आमाले हातमा बहिनीलाई दक्षिणा दिएस भनेर ५/५ रुपैया दिएपछिको खुसीको सिमाबेग्लै हुन्थ्यो अनि

Read More

प्रचण्डको खोइरो नखनौ बरु आफ्नै खोरिया खनौं !!

Posted on October 17, 2016 | views : 5237 | काठमाडौँ - KTM

राम शरण पाण्डे |  प्रचण्डको मात्र किन खेदो खनेको होला ? जुन कुराको सामान्य ज्ञान सम्म पनि छैन, त्यसको किन आलोचना गर्नु ? किन बिरोध गर्नु ?  प्रचण्डले टिका लगाएनन् त के भो ? मान्छेको व्यक्तिगत चाहना फरक-फरक हुन्छ | ३५ वर्ष भएछ प्रकाश दाहालले पनि प्रचण्डको हातबाट टिका नलगाएको | बिचरा प्रका

Read More

आहाराको खोजीमा बगेका आँशुहरु

Posted on October 15, 2016 | views : 7943 | काठमाडौँ - KTM

नर बहादुर कार्की |  गरिब अनाथ, बालक हामी, छैन कोई सहारा, कटौरी बन्यो, जिन्दगी हजुर, खानलाई आहारा । अंकल आन्टी, दाइदिदी भनें, सहारा देऊन, लात् मारे भने, निर्दयी हजुर, भिखारी यी हुन । भूँडिवाल आए, कड्केर बोले, खाते चुप् भनेर, एक रुप्याँ माग्नु, बाध्यता हजुर, भिखारी बनेर । भोक लाग्यो दाइ, भाइले भ

Read More

कुहिरोमा हराएको त छैन्, विद्यार्थी आन्दोलन !

Posted on October 15, 2016 | views : 2091 | काठमाडौँ - KTM

दिपक अनुरागी, कपिलवस्तु । देशमा क्रियाशिल र विद्यार्थी बिचमा लोकप्रिय विद्यार्थी संगठनका समय समयमा हुने महाधिवेशनले नेपाली परिवेशमा राम्रै चर्चा बोटुल्ने गरेका छन् । तामझामको साथमा करौडौ रकम खर्चेर गरिने महाधिवेशनले चर्चा पनि किन नपाओस । साँच्चिकै विगतका बर्षमा विद्यार्थी संगठनले गरेका कामको व्याज अ

Read More