राजनीति |


मन्त्रीको हैसियतमा दुबई पुगेका श्रममन्त्री भण्डारी भुतपूर्व बनेर फर्किँदै

Posted on March 04, 2024 | views : 364 |

फागुन २१, काठमाडौं | सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै मन्त्रीको हैसियतमा दुबई गएका श्रममन्त्री भण्डारी भुतपूर्व बनेर फर्कने भएका छन् । एक रातमा भएको राजनीतिक उथलपुथलले देशको सत्ता समीकरण बदलिएपछि एकैसाथ थुप्रै मन्त्री भुतपूर्व बन्

Read More

गठबन्धन फेरिएपछि अन्याेलमा एकीकृत समाजवादी, गतिविधि हेरेर निर्णय लिने

Posted on March 04, 2024 | views : 271 |

फागुन २१, काठमाडौं | नेकपा एमालेसहितको नयाँ सत्ता समीकरण निर्माणपछि एकीकृत समाजवादी अन्योलमा परेको छ। एमालेबाटै विद्रोह गरेर बनेको एकीकृत समाजवादी कांग्रेस–माओवादी गठबन्धन हुँदा सरकारमा थियो।  तर अहिले एमालेसहितको नयाँ समीकरण बनेपछि भने यो पार्टी अन्योलमा परेको हो। गत वर्ष पुस १० मा एमालेसहितको

Read More

सरकार पुनर्गठन : पहिलो चरणमा पदम, हितबहादुर र डीपी मन्त्री बन्दै

Posted on March 04, 2024 | views : 428 |

फागुन २१, काठमाडौं | सत्ता गठबन्धन बदलिएसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलबाट एक-एकजनालाई शपथको तयारी गरिएको बालुवाटारनिकट स्रोतले बतायो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना बिना विभागीय मन्त्री बनाउने शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्। नेकप

Read More

तीन मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई जानकारी

Posted on March 04, 2024 | views : 307 |

फागुन २१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । बालुवाटार स्

Read More

प्रधानमन्त्रीमा आलोपालोको सहमति छैन, प्रदेश सरकारहरुमा भने फेरबदल हुन सक्ने

Posted on March 04, 2024 | views : 519 |

फागुन २१, काठमाडौं | नयाँ सत्ता समीकरण निर्माणसँगै धेरैलाई जिज्ञासा भएको विषय हो, प्रचण्ड कतिञ्जेल प्रधानमन्त्री हुन्छन् ? तर, एमाले स्रोतका अनुसार आलोपालो प्रधानमन्त्रीको कुनै पनि समझदारी भएको छैन । ओलीले संसदको बाँकी कार्यकालभित्र आफू पनि प्रधानमन्त्री बन्नुपर्ने भनेर दाबी नराखेको स्रोतको भनाइ छ ।

Read More

भागबन्डा टुङ्ग्याउन नयाँ गठबन्धनको बैठक दिउँसो साढे २ बजे पुनः बस्ने

Posted on March 04, 2024 | views : 270 |

फागुन २१, काठमाडौं | भागबन्डा टुङ्ग्याउन पुनः नयाँ गठबन्धनको बैठक सोमबार दिउँसो पुनः बस्ने भएको छ । बिहान बसेको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भए पनि भागबन्डाको विषय भने टुङ्गिएको छैन । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक दिउँसो साढे २ बजे पुनः बस

Read More

कांग्रेस प्रतिपक्षीमा बस्ने, प्रचण्डले गठबन्धन तोडेको देउवाको ब्रिफिङ

Posted on March 04, 2024 | views : 429 |

फागुन २१, काठमाडौं | संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो ।  अब आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा

Read More

कांग्रेसले भन्यो -‘प्रधानमन्त्रीले गठबन्धन तोड्ने, अनि हामीले किन राजीनामा दिने ?

Posted on March 04, 2024 | views : 778 |

फागुन २१, काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको बिफ्रिङ गरेका छन् । सोमबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाएका हुन् ।  बैठकपछि कांग्रेस प्रमुख सचे

Read More

नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल गर्न प्रधानमन्त्री शीतलनिवास जाँदै

Posted on March 04, 2024 | views : 278 |

फागुन २१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाने भएका छन् । शीतलनिवास स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्न आउन लागेको जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्

Read More

नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई राख्ने माओवादीको निर्णय

Posted on March 04, 2024 | views : 355 |

फागुन २१, काठमाडौं | नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ ।  एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो ।  वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ

Read More

नयाँ गठबन्धनको बैठकबाट बाहिरिए रेशम चौधरी, सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

Posted on March 04, 2024 | views : 303 |

फागुन २१, काठमाडौं | नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रेशमलाल चौधरीले नयाँ बनेको गठबन्धनप्रति आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् । बालुवाटारमा नयाँ गठबन्धनको बैठकका बीच बाहिर निस्किएका चौधरीले विगतमा धोका खाएकाले पहिले सहमति गरेरै मात्र सामेल हुने प्रष्ट्याए । उनले पत्रकारसँग भने, ‘हामी नयाँ बन

Read More

बालुवाटारमा नयाँ गठबन्धनको बैठक (तस्बिरहरु)

Posted on March 04, 2024 | views : 283 |

फागुन २१, काठमाडौं | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थाल्ने निर्णय गरेपछि बालुवाटारमा बैठक बसेको हो । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ ।

Read More

सकियो रास्वपाको सचिवालय बैठक, निर्णय गर्ने अधिकार दियो सभापतिलाई

Posted on March 04, 2024 | views : 230 |

फागुन २१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सकिएको छ ।  पार्टी कार्यालयमा संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाईएको थिए ।  यस्तै पार्टीको निर्णय गर्ने अधिकार सभापति रविलाई दिइएको सचिवालयका एक पदाधिकारीले बताए ।  उनले

Read More

जसपा नेपालले बोलायो आकस्मिक बैठक

Posted on March 04, 2024 | views : 185 |

फागुन २१, काठमाडौं | जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ । संक्रमणकालिन न्याय सबन्धी बिषय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि राजनीति नयाँ शिराबाट अघि बढिरहेको सन्दर्भमा जसपाले आकस्मिक बैठक बोलाएको हो । यसैबिच, प्रमुख प्रतिपक्ष दल नेकपा एम

Read More

एमाले सचिवालय बैठक जारी

Posted on March 04, 2024 | views : 211 |

फागुन २१, काठमाडौं | नेकपा एमाले सचिवालय बैठक जारी रहेको छ । बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सो बैठक जारी रहेको हो । संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सो बैठक बोलाईएको हो ।

Read More

राष्ट्रियसभाका नव निर्वाचित सांसदकाे सपथ ग्रहण हुदैँ

Posted on March 04, 2024 | views : 187 |

फागुन २१, काठमाडौं | राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन । गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन । उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ ।  ज

Read More

रास्वपाको सचिवालय बैठक जारी

Posted on March 04, 2024 | views : 210 |

फागुन २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालयमा संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाईएको बताइएको छ ।  उपसभापति डोलप्रसाद अर्यालले बैठक जारी रहेको भन्दै वर्तमान परिस्थितिका विषयमा उपयुक्त निर्णय लि

Read More

प्रतिनिधिसभा बैठक बस्दै, प्रि-बजेट माथी छलफल सुरू हुने

Posted on March 04, 2024 | views : 150 |

फागुन २१, काठमाडौं | प्रतिनिधिसभाको बैठक बस्दैँछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले 'महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८०' प

Read More

संघीय संसदका ६ वटा समितिका बैठक बस्दैँ

Posted on March 03, 2024 | views : 187 |

फागुन २०, काठमाडौं | संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन ।  जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथ

Read More

बुद्द शिक्षाको प्रचारका लागि देशब्यापी अभियान चलाउनु पर्छ: प्रधानमन्त्री दाहाल

Posted on March 02, 2024 | views : 240 |

फागुन १९, कपिलवस्तु | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभन्न समुदाय र विश्वविद्या

Read More

संस्कारसहित शिक्षाका आवाश्यक्ता: प्रधानमन्त्री प्रचण्ड

Posted on March 02, 2024 | views : 216 |

फागुन १९, बागलुङ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन्।   अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उहाँले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस

Read More

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसिंह महर

Posted on March 02, 2024 | views : 176 |

फागुन १९, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा सुभेच्छुक संस्थाको जिवन्तताको लागि मूल नेतृत्वका रुपमारहेका पदाधकारी दोषी रहेकाले सच्चिनु आवश्यक रहेको औल्याएका छन्। नेपाल विद्यार्थी संघ केन्द्रीय समतिको फागुन १५ गते बैठकका लागि काठमाडौंमा बोलाइएका केन्द्रीय सद

Read More

प्रधानमन्त्री ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा

Posted on March 02, 2024 | views : 249 |

फागुन १९, ढोरपाटन | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन त्यहाँ पुगेका छन्। उनलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए। प्रधानमन्त्री दाहालले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भे

Read More

कुशवाहा र रामप्रित रामलाई आजपाले गरयो निष्काषन

Posted on March 02, 2024 | views : 205 |

फागुन १९, काठमाडौँ | प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले पार्टीका उपमहासचिव कुन्दन कुशवाहा र उपाध्यक्ष रामप्रीत राम लाई कारवाही गरेको छ । पार्टी विधान, नीति तथा कार्यक्रमका बिरुद्धमा लागेका भन्दै कुशवाहा र राम लाई आजपाले पार्टीको साधारण सदस्य समेत बाट निष्कासन गरेको हो। आजपा उपमहासचिव एवं प्

Read More