एलन मस्कले परिर्वतन गरे ट्विटरको लोगो

Posted on: 24 Jul, 2023

साउन ८, काठमाडौं | एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् | यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।

मस्कले यसअघि पनि निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!