धुर्व चाम्लिङको 'तिमी जहाँ जान्छौ' लोकपप गीत सार्वजनिक

Posted on: 22 Apr, 2021

बैशाख ९, काठमाडौँ । 'तिमी जहाँ जान्छौ' वोलको लोकपप गीत युटुवमा सार्वजनिक भएको छ । धुर्व चाम्लिङको स्वर, शब्द र संगीतमा रहेको 'तिमी जहाँ जान्छौ .. तिम्रो साथ म आउने छु सधै' बोलको गीत युटुवमा सार्वजनिक भएको हो ।

म्युजिक भिडिओलाई दृष्यालय प्रोडक्सनका निरज तिमिल्सिना, सुजित शाह र सुरज तामाङले छांयाकन गरेका हुन् भने मास्टरिङ तथा मिक्सिङ सुरज श्रेष्ठले गरेका छन् । 

दिपेन थापा (द स्मृति ब्याण्ड) को संगीत संयोजनमा रहेको छ । 

'तिमी जहाँ जान्छौ' वोलको गीतलाई हाम्रो प्रोडक्सन हाउस युट्युव च्यानलबाट सम्पुर्ण दर्शक तथा स्रोतामाझ सार्वजनिक गरिएको हो ।

भिडिओ हेर्नुहोस् 




यस बिषयमा तपाइको प्रतिक्रिया...!