विपक्षी दलले उठाएका प्रश्नमाथि प्रधानमन्त्रीले सदनलाई जवाफ दिँदै (लाइभ)

Posted on: 05 Jun, 2023

जेठ २२, काठमाडौँ | प्रतिनिधिसभा बैठक बसिरहेको छ । एमाले, रास्वपा, राप्रपाको अवरोधका कारण हिजोदेखि स्थगित बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रष्टीकरण दिने सहमतिपछि सुचारु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!