ओङ्बु शेर्पा र याङ्जी शेर्पाको प्रस्तुतिमा 'टाढा भइयो अबत..' बोलको भिडियो सार्बजनिक

Posted on: 27 Nov, 2016

ओङ्बु  शेर्पा र याङ्जी शेर्पाको प्रस्तुतिमा वियोगान्तमा आधारित मन छुने गीत एल्बम (टाढा भयो अबत) बोलको भिडियो म्युजिक नेपालमार्फत सार्बजनिक भएको छ । 

हाल रोजगारको सिलसिलामा मलेशियामा रहेको अङ्बु शेर्पा र कतारमा रहेका याङ्जी शेर्पाले नेपाली गीत-संगीतलाई मायाँ गर्दै यो एल्बम बजारमा ल्याएका हुन् । जसमा शब्द रचनाकार हुनुहुन्छ- कर्मा शेर्पा, उहाँ पनि अहिले मलेशियामै हुनुहुन्छ । शेर्पाले केही समयमै ६ वटा गीतको शब्द सिर्जना पनि गरिसकेका छन् ।  

गीतमा चर्चित गायिका मुना थापा मगर र ओङ्बु शेर्पाको स्वर र  लय केशर लामाको रहेको छ । 


अभिनय: हरी रिजाल/ आरुसी मगर

स्टुडियो: मालश्री

निर्देशन: बिक्रम चौहान

छायाॅड़्कन: मुकेश हुमागाई

सम्पादन: मिलन 

बितरक: आशिष म्युजिक प्रा.लि 

यस बिषयमा तपाइको प्रतिक्रिया...!