समाज | उदयपुर - UDP


मोटरसाइकल र टिपर आपसमा ठोक्किँदा २ जनाको मृत्यु

Posted on June 04, 2024 | views : 324 | उदयपुर - UDP

जेठ २२, उदयपुर | उदयपुरमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान मदनभण्डारी लोकमार्गहुँदै गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको टिपर ठोक्किँदा दुर्घटना भएको हो ।  उदयपुरको त्रियुगा नगरपालिका- १ फुलजोरमा  गाईघाटबाट पूर्व बेल्टारतर

Read More

आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 4420 | उदयपुर - UDP

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

सुनकोशीमा बेपत्ता दुईको शव फेला, एक बालक अझै बेपत्ता

Posted on March 27, 2024 | views : 399 | उदयपुर - UDP

चैत १४,  गाईघाट । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्थ

Read More

उदयपुर जीप दुर्घटनाका मृतक ८ र घाइते ९ जनाको खुल्यो पहिचान (अपडेट)

Posted on March 14, 2024 | views : 614 | उदयपुर - UDP

चैत १, उदयपुर | भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो । ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु

Read More

उदयपुरमा भिरबाट जिप खस्दा ६ जनाको मृत्यु

Posted on March 14, 2024 | views : 418 | उदयपुर - UDP

फागुन ३० काठमाडौँ | उदयपुरको बेलका नगरपालिका– ७ मा भिरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ । भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो । घटना

Read More

कटारी जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुग्यो

Posted on March 02, 2024 | views : 370 | उदयपुर - UDP

फागुन १९, कटारी | उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नंको जिप दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो । वडाध्यक्ष नवीन तामाङक

Read More

उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

Posted on February 23, 2024 | views : 553 | उदयपुर - UDP

फागुन ११, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका- ८ झोडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मदन भण्डारी स्मृती लोकमार्गको नेपालटारबाट सदरमुकाम  गाईघाटतर्फ आउँदै गरेको को.२८.प.७०८६ नम्बरको मोटरसाकलले सोही दिशातर्फ जाँदै गरको प्र.१-०५-०१ क. ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्

Read More

४५ वर्षीया महिलालाई पाखाबारीमा बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on January 16, 2024 | views : 531 | उदयपुर - UDP

माघ २, उदयपुर | उदयपुरमा ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ बेलटार बस्ने ५० वर्षीय टंक बहादुर कार्की रहेका छन् । कार्कीले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती कर

Read More

उदयपुरमा २० वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

Posted on January 10, 2024 | views : 392 | उदयपुर - UDP

पुस २५, कटारी | उदयपुरमा २० वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग

Read More

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted on January 08, 2024 | views : 430 | उदयपुर - UDP

पुस २३, उदयपुर | ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-२ झण्डीपुर बस्ने २१  वर्षीय दिपन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरब

Read More

गाईघाटमा भीषण आगलागी हुँदा करोडौंको क्षति

Posted on December 11, 2023 | views : 547 | उदयपुर - UDP

मङ्सिर २५, उदयपुर | उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ । राज अटो पार्टस पसलबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण क्षेती र ५ पसलमा आंशिक क्षती हुदाँ करिव अढाई करोड बराबरको क्षति भएको हो । आगलागीका कारण राज अटो पार्टस पसल पुर्ण रुपमा जली नष्ट

Read More

घरायसी बिवादको कारण घाँटी थिची श्रीमान‍्को हत्या

Posted on December 05, 2023 | views : 597 | उदयपुर - UDP

मङ्सिर १९, उदयपुर | श्रीमान‍्को हत्या गरेको आरोपमा उदयपुरमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमान् ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  श्याम गत शनिबार

Read More

वनभोज गएको स्कुल बस दुर्घटना हुँदा चालकसहित ३ को मृत्यु, ३६ जना घाइते

Posted on November 25, 2023 | views : 2374 | उदयपुर - UDP

मङ्सिर ९, उदयपुर | उदयपुरमा वनभोज गएको स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बसमा भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू चढेको बस दुर्घटना हुँदा चाल

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 7301 | उदयपुर - UDP

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 8090 | उदयपुर - UDP

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

११ दिनदेखि बेपत्ता श्रीमती खोजीका लागि मलेसियाबाट गुहार माग्दै तिलबहादुर

Posted on October 10, 2023 | views : 787 | उदयपुर - UDP

असोज २३, उदयपुर | उदयपुरको कटारी नगरपालिका–२ खोक्सा घर भएकी ३९ वर्षीया धनकुमारी बुढाथोकी ११ दिनदेखि सम्पर्कविहीन छन्। घरबाट सिरहाको मिर्चैया जान भनेर हिँडेकी धनकुमारी अहिलेसम्म घर नफर्केको उनका आफन्तले बताएका छन्। उनका जेठाजु (दाइ) कृष्ण बुढाथोकीका अनुसार धनकुमारी यही असोज १२ गते शुक्रबार बिहान

Read More

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on September 28, 2023 | views : 672 | उदयपुर - UDP

असोज ११, काठमाडौं | उदयपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सप्तरी राजबिराज नगरपालिका–३ बस्ने ३४ वर्षीय आसुतोष तिवारीलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । भदौ ३० मा साँझ तिवारीले ति किशोरीलाई उनकै घरमा गएर बलात्कार ग

Read More

५८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा २५ वर्षीय युवा पक्राउ

Posted on August 29, 2023 | views : 721 | उदयपुर - UDP

भदौ १२, उदयपुर | उदयपुरमा ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटारी नगरपालिका–१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगर रहेका प्रहरीले जनाएको छ। मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्

Read More

घरमा बोलाएर १३ वर्षीया बालिका बलात्कार, दुई जना पक्राउ

Posted on April 14, 2023 | views : 755 | उदयपुर - UDP

बैशाख १, उदयपुर | १३ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटारी नगरपालिका–५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीरबहादुर राई र ६६ वर्षीय खड्गबहादुर राई रहेका छन्। उनीहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ती बालिकालाई आफ्नै घरमा बोलाई खम्बीरले मंगल

Read More

गाईघाटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on April 09, 2023 | views : 674 | उदयपुर - UDP

चैत २६, उदयपुर | उदयपुरको गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  आज बिहान त्रियुगा नगरपालिका ११मा प्रदेश नं.१–०५–००१ प.६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको उदयपुर प्

Read More

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु, १० लाख बराबरको क्षति

Posted on March 11, 2023 | views : 999 | उदयपुर - UDP

फागुन २७, उदयपुर | उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो । रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतले घ

Read More

१८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन

Posted on January 05, 2023 | views : 1081 | उदयपुर - UDP

पुस २१, कटारी | उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ ।  कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले रु १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो । हेल्भेटास नेपाल र कटारी नगरपालिकाको ५०÷५० प्रतिशत गरी रु १८ लाख लागतमा

Read More

पुलिस हुँ भन्दै ठगी हिड्ने दुई युवा पक्राउ

Posted on October 01, 2022 | views : 1000 | उदयपुर - UDP

असोज १५, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ व

Read More

उदयपुरमा तीन जनाको शव हत्या गरिएको अवस्थामा फेला

Posted on September 02, 2022 | views : 1271 | उदयपुर - UDP

भदौ १७, उदयपुर | उदयपुरको बेलका नगरपालिकामा हत्या गरिएको अवस्थामा तीन जनाको शव फेला परेको छ। बेलका नगरपालिका-७ गोबाटारका एक पुरुषले आफ्नै नजिकको परिवार सदस्यका तीन जनाको हत्या गरेको प्रहरीले जनाएको छ। उदयपुर प्रहरी प्रवक्ता राकेश पोदारका अनुसार ती व्यक्तिले ३ जनालाई धारिलो हतियार प्रहार गरी हत्या गर

Read More

लागुऔषधसहित २ युवक पक्राउ

Posted on August 12, 2022 | views : 1160 | उदयपुर - UDP

साउन २७, उदयपुर | जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा चेक गर्ने क्रममा आगुऔषधसहित दुई जना युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । चेकिङमा खटिएको ईलाका

Read More

सप्तकोसी नदी बस्तीमा, उद्धार कार्य जारी

Posted on August 03, 2022 | views : 1184 | उदयपुर - UDP

साउन १८, उदयपुर | अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ ।  बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिक

Read More

वर्षाले उदयपुरको जनजीवन प्रभावित : रिस्कूमा ट्रक बग्यो, कटारीमा डुबान

Posted on August 01, 2022 | views : 1576 | उदयपुर - UDP

साउन १६, उदयपुर | अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको बाढीले कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ । सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१ नम्बरको ट्रक बगाएको हो ।  बाढी आएपछि खोलाकिनारमा रहेको खाली ट्रक बगाए

Read More

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

Posted on July 14, 2022 | views : 1078 | उदयपुर - UDP

असार ३०, उदयपुर | वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेकाे छै

Read More