प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने
Read Moreअजयकुमार साह । सामाजिक अनुबन्धको सिद्धान्त अनुसार शासकले जनताको पक्षमा शासन गर्ने गरी संझौता गरेका छन् । संविधान अनुसार मुलुकको सार्वभौमसत्ता जनतामा निहित छ । यसर्थ जनतानै मुलुकका मालिक हुन् । Principle Agent Theory अनुसार जनता Principal हुन् । सूचना दिने जिम्मेवारी भएकाहरु ब्नभलत हुन् । यसर्थ
Read Moreमोहन गोले तामाङ | फेरि हामी विश्व आदिवासी दिवस (अगस्ट ९) को संघारमा आइपुगेका छौ । पटकको हिसावले यो २३ औ विश्व आदिवासी दिवस हो । यस अवसरमा आदिवासी जनजाति संघ÷संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । काठमाडौंमा केही दिनदेखि निरन्तर विभिन्न शिर्षक राखेर कार्यक्रमहरुको आयोजना भइरहेका छन्
Read Moreदिलीप रसाइली (दलित अधिकारकर्मी) | बैदिक र पौराणिक मान्यतालाई हेर्दाखेरी जातियताको अस्तित्व फेला पर्दैन । बैदिक र पौराणिक ग्रन्थहरुले विश्व वन्धुत्वको भावना, सबैको कल्याण र परोपकार र अहिंसालाई महत्वपूर्ण स्थान दिएको देखिन्छ । जिज्ञासा बस यस्तो महान धारणा राख्ने ग्रन्थबाट प्रेरित सनातन धर्म मान्ने मू
Read More१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन
Read More