समाज | उदयपुर - UDP


आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30585 | उदयपुर - UDP

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

उदयपुरबाट नियमित रिपोर्टिङ गर्दै आएका पत्रकारलाई कोरोना संक्रमण

Posted on May 16, 2020 | views : 2354 | उदयपुर - UDP

जेठ ३, उदयपुर | गाईघाटमा बसेर कोरोना प्रभावित भुल्के क्षेत्रमा नियमित रिपोर्टिङ गर्दै आएका एक जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । गाईघाट बजार नजिकै बस्दै आएका २५ वर्षीय ति पत्रकार कोरोना पोजिटिभ पुष्टि भएको हो ।  संक्रमित पत्रकार भुल्केका होइनन् । तर उनलाई रिपोर्ट बनाउने क्रममै संक्

Read More

एकै परिवारका पाँच कोरोना सङ्क्रमित

Posted on May 12, 2020 | views : 2670 | उदयपुर - UDP

वैशाख ३०, उदयपुर | नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो च

Read More

प्रदेश १ बाट ६ जना कोरोना संक्रमित निको भएर घर फर्किए

Posted on May 06, 2020 | views : 3098 | उदयपुर - UDP

मोहम्मद सदरुल/मनोज दाहाल | वैशाख २४, विराटनगर | कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे । उपचार गराइरहेका ३१ मध्ये छ आज निको भइ घर फर्केका छन् । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमि

Read More

उदयपुरमा क्वारेन्टाइनमा बसेका युवाद्वारा आत्महत्या, बेलका र मैनामैनीमा ५७ जनाको स्वाब सङ्कलन

Posted on May 01, 2020 | views : 2721 | उदयपुर - UDP

वैशाख १९, गाईघाट | अहिले कोरोनाको केन्द्रविन्दुको रुपमा देखापरेको उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको बेलका र सोही नगरपालिकाको वडा नं ७ मैनामैनीमा ५१ जनाको स्वाब नमूना सङ्कलन गरेको छ ।  जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार बिहीबार जिल्लाको बेलका नगरपालिकाको रामपुरमा २६ र सोही

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26690 | उदयपुर - UDP

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

उदयपुरमा १० नयाँ कोराना सङ्क्रमित भेटिए

Posted on April 21, 2020 | views : 1832 | उदयपुर - UDP

शरद शर्मा | वैशाख ९, काठमाडौँ | उदयपुरमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा १० जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।  उहाँका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्

Read More

उदयपुरमा २२ जना कोरोना संक्रमित, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

Posted on April 21, 2020 | views : 4142 | उदयपुर - UDP

वैशाख ९, काठमाडौँ | आज उदयपुरको भुल्केमा थप ८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमित भटिएपछि प्रदेश सरकारले आजैदेखि पुरै जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । उदयपुरको भुल्केमा मात्र कोरोना संक्रमितको शंख्या २२ पुगेको छ ।   आज कोसी अञ्चल अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा उदयपुरका थप ८

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23784 | उदयपुर - UDP

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

नेपालमा आज एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको शंख्या ३० पुग्यो

Posted on April 17, 2020 | views : 6679 | उदयपुर - UDP

वैशाख ५, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जना गरि १४ जनामा पिसिआर टेस्टमै कोरोना संक्रमण भेटिएको हो ।  शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु भारतीय नागरिक भएको स्रोतले बताएको छ । मस्जिदमा लुकेर बसेका उन

Read More

मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ को रोकथाम, प्रतिरक्षा र उपचार समिति गठन

Posted on March 29, 2020 | views : 7023 | उदयपुर - UDP

चैत १६, विराटनगर | प्रदेश नं १ सरकारले प्रदेशमा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन शनिबार विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22510 | उदयपुर - UDP

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

१२ वर्षीय छोरी बलात्कार गर्ने बुबा पक्राउ

Posted on February 04, 2020 | views : 1932 | उदयपुर - UDP

माघ २१, उदयपुर | उदयपुरमा आफ्नै बाबुले १२ वर्षीय छोरीलाई बलात्कार गरेका छन् | जिल्लाको उदयपुरगढी गाउँपालिकामा १२ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका हुन् | आमाले सोमबार १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन् | पक्राउ पर

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31273 | उदयपुर - UDP

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

उदयपुरमा जीप दुर्घटना, ४ जनाको मृत्यु

Posted on December 19, 2019 | views : 1785 | उदयपुर - UDP

पुस ३, उदयपुर | उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ | जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर जिप दुर्घटना भएको हो | उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय

Read More

अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

Posted on December 02, 2019 | views : 2917 | उदयपुर - UDP

मङ्सिर १६, गाईघाट । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका  प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचार

Read More

१४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने किशोर पक्राउ

Posted on November 15, 2019 | views : 2515 | उदयपुर - UDP

कात्तिक २९, गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया

Read More

बाँदर मार्ने क्रममा मान्छे मारेर फरार तीनजना अभियुक्त ३० बर्षपछि पक्राउ

Posted on October 20, 2019 | views : 2297 | उदयपुर - UDP

कात्तिक ३, उदयपुर | इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहाद

Read More

उदयपुरमा सवारी दुर्घटनामा परि १७ घाइते

Posted on October 13, 2019 | views : 2088 | उदयपुर - UDP

असोज २६, उदयपुर | कटारी नगरपालिकाको भोर्लेनीमा आज एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने दु

Read More

उदयपुरमा आमा छोरीको विभत्स हत्या, श्रीमान वैदेशिक रोजगारीमा

Posted on October 12, 2019 | views : 3306 | उदयपुर - UDP

असोज २५, उदयपुर | उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।  आज बिहानमात्रै चौधरीका छिमेकीले प्र

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29371 | उदयपुर - UDP

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25012 | उदयपुर - UDP

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

नायब सुब्बाले सुसाइड नोटमा "अख्तियार प्रमुखज्यू, २ सय वर्ष बाँच्नुस् " भनेर आत्महत्या गरे

Posted on August 12, 2019 | views : 2639 | उदयपुर - UDP

साउन २७, उदयपुर | भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन् । आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन् ।  सोही नगरपालिका-१० घर भएक

Read More

विदेश पठाइदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता, तीन दर्जन युवा ठगिए

Posted on July 29, 2019 | views : 2386 | उदयपुर - UDP

साउन १३, गाईघाट । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल

Read More

उदयपुरमा हेलिकप्टरबाट खाद्यान्न पठाइयो

Posted on July 25, 2019 | views : 1957 | उदयपुर - UDP

साउन ९, विराटनगर  | प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बाढी र पहिरोबाट उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि आज हेलिकप्टरबाट खाद्य सामग्री उदयपुरतर्फ पठाउनुभएको छ । बाढी पहिरोका कारण सडक सम्पर्क टुटेकाले स्थानीय जनताको भोकभोकै बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न

Read More

उदयपुरमा निर्माण गरेको ६ महिनामै कार्यालय भवन चुहिँदा कर्मचारी र सेवाग्राही मर्कामा

Posted on July 25, 2019 | views : 1999 | उदयपुर - UDP

साउन ९, उदयपुर  | त्रियुगा नगरपालिकाको कार्यालयमा निर्माण भएको नयाँ भवन ६ महिनामा नै चुहिन थालेको छ । उदयपुरको गाईघाटस्थित सो नयाँ कार्यालय भवन निर्माण ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न भएको ६ महिनामै छत फुटेर पानी चुहिन थालेको हो । गत पुसमा निर्माणसम्पन्न गरेर माघ महिनादेखि प्रय

Read More

उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने, निःशुल्क एम्बुलेन्स प्रदान

Posted on July 25, 2019 | views : 1952 | उदयपुर - UDP

साउन ९, विराटनगर (रासस) | प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्यकार

Read More

उदयपुरकि १४ बर्षीया छात्रालाई ८ दिनदेखि पोखराको होटल राखेर करणी गर्ने शिक्षक पक्राउ

Posted on July 24, 2019 | views : 4679 | उदयपुर - UDP

साउन ८, कास्की | कास्की प्रहरीले उदयपुरको म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका २८ बर्षिय शिक्षक राकेश कुमार कानोडियालाई पक्राउ गरेको छ । कानोडियाले उदयपूरकै १४ बर्षिय किशोरीलाई पोखराको होटलमा लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ ।  प्रहरीको अनुसार १४ बर्षीया छात्रालाई ति शिक्षकले उदयपुरदेखि कास

Read More