समाज | उदयपुर - UDP


३ महिनादेखि प्रजिअ र सहायक प्रजिअविहिन बन्दै उदयपुर

Posted on March 23, 2018 | views : 1435 | उदयपुर - UDP

चैत ९, उदयपुर | जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्यका निर्णय हुन सकेका छैनन् ।  प्रदेश र केन्द्रको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख

Read More

उदयपुरमा एसइइ परीक्षाको तयारीमा रहेका एक छात्रको मृत्यु

Posted on March 15, 2018 | views : 1537 | उदयपुर - UDP

चैत १, उदयपुर |  त्रियुगा नगरपालिका– ११ गाईघाट बजारस्थित उदयपुर बोर्डिङ स्कुलमा अध्ययनरत भई यही चैत ८ गतेदेखि हुने एसइई परीक्षाको तयारी गरिरहेका एक छात्रको हृदयाघातका कारण आज मृत्यु भएको छ ।  बिहानै घरबाट परीक्षाको तयारीका लागि ट्युशन पढ्न साइकलबाट स्कुल आउँदै गरेका त्रियुगा नगरपालिका– ९ ग

Read More

सैनिक शिविरमा १ हजारको स्वास्थ्य परीक्षण र उपचार

Posted on March 12, 2018 | views : 1590 | उदयपुर - UDP

फागुन २८, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् ।  फागुन २५ गतेदेखि भुल्केस्थित नेपाली सेनाक

Read More

जिम्मेवारी पूरा गर्न कसर बाँकी राखिने छैनः नेपाली सेना

Posted on March 11, 2018 | views : 1314 | उदयपुर - UDP

फागुन २७, उदयपुर | प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताउनुभएको छ ।  उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उहाँले देशको सार्वभौमसत्ता, भौगोलि

Read More

कटारीमा कृषि उपज केन्द्र सञ्चालनमा आउने

Posted on March 06, 2018 | views : 1260 | उदयपुर - UDP

फागुन २२, उदयपुर | अठार वर्षअघि निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको कटारी नगरपालिकाको कटारी बजारस्थित कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ ।  कटारी नगरपालिकाको अनुसार कृषि उपज केन्द्र यही फागुन अन्तिम हप्तादेखि सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालन गर्न पुनःमर्मत, खाने पानीको व्यवस्थ

Read More

उदयपुरमा विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज

Posted on February 18, 2018 | views : 1693 | उदयपुर - UDP

— हरिकुमार राई | फागुन ६, गाईघाट (रासस) | उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ ।  बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण

Read More

त्रिवेणी उच्च मावि कटारीको स्वर्ण महोत्सव शुरु

Posted on February 14, 2018 | views : 1449 | उदयपुर - UDP

फागुन २, उदयपुर | उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव कार्यक्रमको आयोजना गरेको छ ।  उक्त सप्ताहव्यापी स्वर्ण महोत्सवको उद्घाटन एक औपचारिक कार्यक्रमबीच कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्र

Read More

उदयपुरमा दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १५ लाखभन्दा बढी क्षति

Posted on February 07, 2018 | views : 1428 | उदयपुर - UDP

माघ २४, विराटनगर | उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।  प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतल

Read More

उदयपुरमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालित

Posted on January 30, 2018 | views : 1213 | उदयपुर - UDP

माघ १६, उदयपुर | कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् ।  गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लि

Read More

उदयपुरमा भोटेघोडाको सटृा भोटे कुकुरको किनबेच

Posted on January 29, 2018 | views : 1472 | उदयपुर - UDP

माघ १५,  उदयपुर | भोटे घोडा लोप हुन थालेपछि जिल्लाको कटारीस्थित कमलानदी त्रिवेणी मेलामा यसको किनबेच नभएकाले यस पटक भने भोटे कुकुरको कारोबार बढेको छ ।  माघ १ गतेदेखि आजसम्म सञ्चालन भएको त्रिवेणी मेलामा अहिलेसम्म सबैभन्दा बढी भोटे कुकुरको किनबेच भएको मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर

Read More

उदयपुरमा आगलागी पीडितलाई राहत वितरण

Posted on January 22, 2018 | views : 1100 | उदयपुर - UDP

माघ ८, उदयपुर | माघ १ गते आगलागीमा परेका उदयपुर जिल्लाको रौतामाई–२ का पाँचघरका बिचल्ली परिवारलाई एक हप्तापछि आइतबार राहत वितरण गरिएको छ ।  माघ १ गते दिउँसो चिसोको कारण स्थानीय बालबालिकाले आगो बालेर ताप्ने, खेलाउने क्रममा स्थानीय पाँचघर आगलागी भई आगालागीबाट घर गुमाएका २४ जना परिवारलाई आइतबार जिल

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13470 | उदयपुर - UDP

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

उदयपुरमा जिप दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

Posted on December 26, 2017 | views : 1419 | उदयपुर - UDP

पुस ११, गाईघाट, उदयपुर (रासस) | उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा आज अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अवस्था गम्भीर रहेको छ ।  मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उ

Read More

डुबेर बेपत्ता भएका युवकको शव फेला

Posted on December 08, 2017 | views : 1580 | उदयपुर - UDP

मङ्सिर २२, गाईघाट  ।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।  प्रहरीका अनुसार बिहीबार २ बजे केही साथीसँग पोखरीमा पौडी खेल्न प्रवेश गरेका त्रिनपा–६ का २२ वर्षीय डेबिट राई प

Read More

उदयपुरमा एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ

Posted on November 30, 2017 | views : 2316 | उदयपुर - UDP

मङ्सिर १४, उदयपुर । बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ ।  उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी

Read More

विधुतीय धरापमा परी कांग्रेस उम्मेदवारसहित ७ घाइते, तीन गम्भीर

Posted on November 29, 2017 | views : 1956 | उदयपुर - UDP

मंसिर १३, काठमाडौं । उदयपुरमा बुधबार बिहान एम्बुस विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भएका छन् । दयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । कार्कीसँगै अन्य दुर्इ जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घ

Read More

करणी गरेको अभियोगमा १३ बर्षीय बालक पक्राउ

Posted on November 25, 2017 | views : 1841 | उदयपुर - UDP

मङ्सिर ९, उदयपुर । जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वालकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ । घरमा अभिभावक नभएको मौका छोपेर तीन वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जर्वजस्ती करणी गरे

Read More

अपाङ्गहरुको सहभागीतामा जोड दिन आग्रह

Posted on October 31, 2017 | views : 1311 | उदयपुर - UDP

अजयकुमार साह/कात्तिक १४, उदयपुर । जिल्लामा अपाङ्गता भएकाहरुको विकास लागि स्थानिय निकायहरुको तर्फबाट ठोस पहल हुननसकेको गुनासो अपाङ्गता सम्बन्धी कार्य गरिरहेका संघ संस्थाहरुले आवाज उठाएकाछन् ।   अपाङ्ग सम्बन्धी सवालहरुको समावेसीकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा आईतबार संघ संस्था स

Read More

खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

Posted on October 31, 2017 | views : 1654 | उदयपुर - UDP

कात्तिक १४, उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् ।  इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन्

Read More

उदयपुरमा सुमो दुर्घटना: ८ को मृत्यु, ३ जना घाइते (अपडेट)

Posted on October 30, 2017 | views : 1960 | उदयपुर - UDP

कात्तिक १३, उदयपुर । उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।  सोमवार कटारीबाट ओखलढुगाको लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिकाको वडा नं. ८ ठाँटीमा दुर्घटना भएको हो ।  दुर्घटनामा ८ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन्

Read More

उदयपुररीमा सुमो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

Posted on October 30, 2017 | views : 1680 | उदयपुर - UDP

कात्तिक १३, उदयपुर । उदयपुरको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको सुमो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो कटारी नगरपालिका-११ ठाँटी भन्ने स्थानमा सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्र

Read More

नौ सय बढी म्यादीका लागि तिन करोड भन्दा बढी पारिश्रमिक

Posted on October 29, 2017 | views : 2068 | उदयपुर - UDP

अजयकुमार साह/कात्तिक १२, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षा व्यवस्थाका लागि छनौट गरेको नौ सय ३९ म्यादी प्रहरीका लागि तिन करोड भन्दा बढी रकम खर्च गर्ने भएको छ ।  उदयपुरमा म्यादी प्रहरी छनौट कार्य शुक्रबार सम्पन्न गरेको छ । शुक्रबार अन्तिम परिणा

Read More

छठ पर्वको सम्पूर्ण तयारी पुरा, आज अस्ताउँदो सुर्यलाई अर्घ दिईने तयारी

Posted on October 26, 2017 | views : 2008 | उदयपुर - UDP

अजयकुमार साह | कात्तिक ९, उदयपुर । सामाजिक तथा साँस्कृतिक सहिष्णुता र समावेशी पर्वको रुपमा चिनिएको महान पर्व छठको सम्पूर्ण तयारी पुरा भएको छ ।  विशेष गरेर तराई क्षेत्रमा मनाईने यो पर्व पछिल्लो समयमा देशको हरेक क्षेत्रमा मनाउन थालिएको छ । छठ पर्वलाई व्यस्थित रुपले मनाउनका लागि उदयपुर सदरमुकाम गा

Read More

महिला मानव अधिकार संजालमा भण्डारी

Posted on October 25, 2017 | views : 1990 | उदयपुर - UDP

कात्तिक ८, उदयपुर | महिला मानव अधिकार संजाल उदयपुरले नयाँ नेतृत्व पाएको छ । संजालको मंगलबार सम्पन्न । जिल्लाको सातौ साधारणा सभा तथा पाचौ जिल्ला अधिबेशनले माया भण्डारीको अध्यक्षतामा १६ सदस्य कार्य समिति चयन गरेको हो ।  नयाँ कार्य समितिको उपाध्यक्षमा पाण्डु परियार र देवी कटुवाल, सचिवमा सुमित्रा क

Read More

उदयपुरमा जुवाको खालबाट वडा अध्यक्ष सहित ३० पक्राउ

Posted on October 19, 2017 | views : 2125 | उदयपुर - UDP

तुलसी प्रसाद कोईराला | कात्तिक २, उदयपुर |  जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाका वडा अध्यक्ष सहित ३० जना बुधबार बेलुकी पक्राउ परेका छन । उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष टेक बहादुर बलम्पाकी मगर रौतामाई गाउँपलिका ७ स्थित मुर्कुची बजारबाट पक्राउ परेका हुन । मगर नेपाली काग्रेसब

Read More

उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले

Posted on October 19, 2017 | views : 1270 | उदयपुर - UDP

कात्तिक २, गाईघाट (रासस) | विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका रोगी रहेका छन् ।  जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका अनुसार विगत पाँच वर्षदेखि प्रभावकारी रुपमा हात्तीपाइले रोगविरुद्धक

Read More

उदयपुरमा हात्तीको चोरीशिकार

Posted on September 24, 2017 | views : 1472 | उदयपुर - UDP

असोज ८, उदयपुर। जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ । तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले विष सेवन गराएर मारेको अवस्थामा फेला पारिएको हो ।  जिल्ला वन कार्या

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13692 | उदयपुर - UDP

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More