संसारका अनौठा महिला, जसको जिउ देखेर तपाइँलाई अचम्म लाग्न सक्छ (हेर्नुस् १० तश्विरहरु)

Posted on: 12 Nov, 2017

सास | संसारमा अचम्म अचम्मका मान्छेहरु छन् त्यसमा पनि आज हामीले त्यस्ता महिलाहरुको कुरा गर्न गईरहेका छौं जो साचै साधारण महिलाभन्दा फरक छन् । साथै तपाइले तश्विरमा पनि त्यस्ता अचम्म लाग्दा महिलाहरुको तश्विरहरु हेर्न सक्नु हुनेछ । 

संसारमा यस्ता महिलाहरु पनि छन् जसको सरिर निकै अचम्म र उदेक लाग्दा छन् । कसैको सरिर रवर जस्तो छ त कसैको अन्य प्रकृतिको । यी महिलाहरुलाई पहिलो पटक देख्नु भयो भने सायद तपाइँ आफै सपना जस्तो लाग्छ भने वास्तविक हो भनेर पत्यार नमान्न पनि सक्नुहुन्छ तर यो सबै वास्तविक हुन् । 


Photo 1: यी हुन् पिक्सी नाम गरेकी मोडल । Pixee एक ग्ल्यामर मोडल हुन् । जसले बार्बी डल झैं देखिनको लागि २०० भन्दा बढी सर्जरी गराएकी छन् । आफ्नो सर्जरीमा यी मोडलले ५ लाख पाउँद खर्च गरिसकेकी छन् । Pixee को कम्मर १६ इन्च मात्र छ ।


Photo 2: अमेरिकाकी Abby र  Brittany, दुवै यस्ता जुम्ल्याहा हुन् जसको सिर अलग-अलग छन् तर सरिर एउटै छन् । यीनीहरुको केहि अंग समेत डबल छन् ।


Photo 3: ब्राजीलकी Elaine को नाम सरिरनमा सबैभन्दा बढी छेड्नेमा रेकर्ड छ । Elaine को शरीरमा ७००० ठाउँमा छेडिएको छ ।


Photo 4: रूसकी Kristina को नाम संसारकै सबैभन्दा ठुलो ओठ भएकोमा रेकर्ड छ ।


Photo 5: क्यालीफोर्नियाकी Chanel को नाम सबैभन्दा लामो जिब्रो भएकोमा विश्व रेकर्ड छ ।


Photo 6: Anastasiya एक कार्टून जस्तै देखिन्छन् । आफ्नो आँखाको एनिमेटेड बनाउनको लागि Anastasiya ले सर्जरी गराएकी थिइन् ।


Photo 7: थाईल्याण्डकी Supatra, Hypertrichosis नामको रोगबाट ग्रस्त छिन । ११ बर्षको उमेरमा  Supatra संसारकै सबैभन्दा बढी भुत्ला भएकी महिलाको रुपमा रेकर्ड राखेकी छन् ।


Photo 8: Natalia रशियन पावर लिफ्टर हुन् । Natalia ले १४ बर्षको उमेरदेखि बडीबिल्डिंग शुरू गरेकी हुन् ।]


Photo 9: अमेरिाकाकि लरेनको नाम संसारकै सबैभन्दा लामो खुट्टा हुने महिलाको नाममा रेकर्ड छ । स्विमर र मोडल लरेनको खुट्टाको लम्बाई लगभग 4 फीट 1 इंच छ । उनको जम्मा उचाई ६ फीट ४  इन्च रहेको छ ।


Photo 10: Zlata लाई संसारकै लचीलो महिला मानिन्छ । उनको सरिर रवर जस्तै जता लग्यो उतै जान्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!