नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । वेष्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेलमा कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। दशौँ ओभरको अन्तिम बलमा भुर्तेलले रोस्तन चेजलाई पेभेलियन फर्काए।

त्रिवि क्रकेट मैदानमा टस हारेर बलिङ गरिरहेको नेपालका लागि यसअघि सागर ढकालले दुई विकेट लिएका थिए।



यस बिषयमा तपाइको प्रतिक्रिया...!