फ्रेन्च लिगमा साम्बाको डेब्यू

Posted on: 04 Feb, 2024

माघ २१, काठमाडौँ | नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रि भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यू गेरिकी छिन्।

शनिबार बोर्डोविरुद्ध मैदान उत्रिदै साम्बाले फ्रेन्च लिगमा डेब्यू गरिन्।


फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पमा अनुबन्धन भएकी साम्बा फ्रेन्च लिग खेल्ने पहिलो खेलाडी समेत बनिन्। साम्बाले डेब्यू गरेको खेल १–१ को बराबरीमा सकिएको थियो।

साम्बा वैकल्पिक खेलाडीका रुपमा ७५औं मिनेटमा मैदानमा प्रवेश गरेकी थिइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!