ओमानविरुद्ध दबाबमा नेपाल, ५ औं विकेटका रुपमा कुशल मल्ल आउट

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | ओमानविरुद्धको विश्वकप छनौट खेलमा नेपालको ब्याटिङलाइन संकटमा परेको छ । १४६ रनको लक्ष्य पछ्याउनेक्रममा ११ ओभरमा नै ५ विकेट गुमेपछि नेपाल संकटमा परेको हो ।

५ औं विकेटका रुपमा नेपालले कुशल मल्ल गुमाएको छ । उनले ८ रन मात्रै बनाएका थिए । यसअघि, कप्तान पौडेलसहित ४ विकेट गइसकेको छ । ११ ओभरको खेलमा ५ विकेट गुमाएर ७४ रन बनाएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!