ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ |  टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् । करण केसीले सर्वाधिक तीन विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!