बीबीएलमा सन्दीप लामिछानेसहित ५ जना नै नेपाली खेलाडी ‘अनसोल्ड’

Posted on: 03 Sep, 2023

भदौ १७, काठमाडौँ | अस्ट्रेलियाको व्यवसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) २०२३२४ का लागि आज सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहित अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड भएका छन् । यस संस्करणको बीबीएल डिसेम्बर ७ बाट सुरु हुदैछ ।

गत वर्ष बीबीएलका लागि खेलाडी छनोटका लागि खेलाडी ड्राफ्ट भएको थियो । आरिफ, आसिफ र देव पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा अटाएका हुन् ।

आइतबार भएको अक्सनमा नेपाली खेलाडीहरु अनसोल्ड भएका हुन् ।


नेपालका सन्दीपसँगै देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद ड्राफ्टमा परेका थिए । सन्दीपसँग बीबीएल खेलेको अनुभव छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!