भारत 'ए'विरुद्ध नेपाललाई पहिलो झट्का, कुशल शून्यमा आउट

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौँ | एसीसीइमर्जिङ टिम्स एसिया कपअन्तर्गत भारत 'ए'विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै कुशल भुर्तेल शून्य रनमा आउट भएका हुन् | उनलाई पहिलो ओभरको दोस्रो बलमा हर्षित राणाले एल्बीडब्लूमा आउट गरेका हुन् । पहिलो खेलमा पनि पाकिस्तान ‘ए’ विरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । सो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!