साउन २८, काठमाडौँ | गाईजात्राको अवसरमा शनिबार काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित सहर परिक्रमा गराइँदै ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!