असार २३, काठमाडौँ | बैतडीका बिभिन्न स्थानीय तहको बारेमा जान्नको लागि तलका वेबसाइटमा गएर थाहा पाउन सकिन्छ | आ-आफ्नो नगरपालिका वा गाउपालिकाको बारेमा सम्पूर्ण जानकारी यी वेबसाइटमा पाउन सकिन्छ |
१. दशरथचन्द नगरपालिका :dasharathchandmun.gov.np
२.पाटन नगरपालिका :patanmun.gov.np
३. मेलौली नगरपालिका :melaulimun.gov.np
४ . पुर्चौडी नगरपालिका :purchaudimun.gov.np
५. सुर्नया गाउँपालिका :sunaryamun.gov.np
६. सिगास गाउँपालिका :sigasmun.gov.np
७. शिवनाथ गाउँपालिका :shivanathmun.gov.np
८. पञ्चेश्वर गाउँपालिका :pancheshwormun.gov.np
९. दोगडाकेदार गाउँपालिका :dogdakedarmun.gov.np
१०. डीलासैनी गाउँपालिका :dilasainimun.gov.np
यस बिषयमा तपाइको प्रतिक्रिया...!