ट्याक्टर पल्टदा एक महिलाको मृत्यु

Posted on: 16 Jul, 2017

साउन १,  चन्द्रौटा | कपिलवस्तुको विजयनगर गाउपालिका वडा न ६  खुरुहुरिया मा सनिवार राति साढे ८ वजे ट्याक्टर पल्टदा एक महिलाको ज्यान गएको छ ।खडैचा पथरदेहिया सडकखण्डमा गुडिरहेको लु २ त ७२५ नम्वरको ट्याक्टर सडकमा चिप्लीएर दुर्घटना भएको हो ।

दुर्घटनावाट ३८ वर्षिय इन्द्रवति चौहानको उपचारको क्रममा राति नै ज्यान गएको ईलाका प्रहरि कार्यलय गणेशपुरका प्रहरि निरिक्षक खिम व घर्तिले जानकारि दिनुभएको छ ।ट्याक्टर प्रहरिको नियन्त्रणमा  रहेको तर चालक भने फ्राहार रहेको निरिक्षक घर्तिले वताउनु भयो ।

माधव बेल्वासेको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!