सुर्खेतमा ३२ जना सवार स्कुल बस दुर्घटना

Posted on: 07 Aug, 2024

साउन २३, काठमाडौँ । वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।


वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खाेलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ।  बस स्कुल बिदा भए घर फर्किँदै थियो ।

प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए । केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!