महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!