६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

Posted on: 17 Jun, 2024

असार ३, काठमाडौँ । झण्डै ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले कपनबाट चिनियाँ नागरिकलाई सुन र ४८ लाख नगदसहित पक्राउ गरेको हो।

सुनको नापजाँच बाँकी रहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!