ग्यास सिलिन्डर पड्किएर शंखमुलमा आगलागी

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । शंखमुलमा आगलागी भएको छ ।

शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!