२५ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ

Posted on: 20 Apr, 2024

बैशाख ८, दैलेख | दैलेखमा २५ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा  एक जना पक्राउ परेका छन् 

गुराँस गाउँपालिका–४ मुङग्रा बस्ने २१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका–६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!