बिहीबार सार्वजनिक बिदा

Posted on: 10 Apr, 2024

चैत २८, काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । 

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!