टुँडिखेलमा मनाइयो घोडेजात्रा (फोटो)

Posted on: 08 Apr, 2024

चैत २६, काठमाडौँ । काठमाडौंको टुँडिखेलमा घोडे जात्रा मनाइएको छ।

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो।


जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!