नेपाललाई ४ विकेटले हराउदै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी-२० शृङ्खला

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | नेदरल्यान्ड्सले नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो ।

नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। डच टोलीलाई अन्तिम ओभरमा जितका लागि केवल ७ रन आवश्यक थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!