फागुन १५, मकवानपुर | लदी पर्वका अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार माझी समुदायको मुख्य लदी पर्वकाे अवसरमा मंगलबार सार्वजनकि बिदा दिइएकाे हाे ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!