बर्दियामा मासुको हड्डी अड्किएर बालिकाको मृत्यु

Posted on: 31 Dec, 2023

पुस १५, बर्दिया | बर्दियामा मासु खादा हड्डी अटकेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आइतबार बिहान साढे ९ बजे तिर घरमा खाना खादा घाँटीमा मासुको हड्डी अड्किएर बालिकाको मृत्यु भएको हो । 

बर्दियाको बढैया ताल गाउपालिका वडा ८ तिकाना निवारी ७ बर्षिय बालिका करिश्मा परियारको खाना खाने बेला मासुको हड्ही घाँटीमा अड्किएर मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!