सशस्त्र प्रहरी बल नेपालले माग्यो विभिन्न पदमा दरखास्त आह्वान

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ | सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान माग गरेका छ । सशस्त्र प्रहरी बल नेपालले आज (शुक्रबार) एक सूचना जारी गर्दै  रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो । 

प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ । 

योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!