नागरिक उड्डयनले माग्यो विभिन्न तहका लागि कर्मचारी

Posted on: 23 Feb, 2024

फागुन ११, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त मागेको हो । 

दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । प्राधिकरणका अनुसार योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सकिनेछ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!