झापा–३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै, पछ्याउँदै कृष्णप्रसाद सिटौला

Posted on: 22 Nov, 2022

मङ्सिर ६, झापा | झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार लिङ्देनले ६,०७४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ४,५८८ मतले प‍छ्याइरहेका छन् । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!