झापा-२ मा एमालेको अग्रता, पछ्याउँदै स्वतन्त्र उम्मेदवार नेपाल

Posted on: 22 Nov, 2022

मङ्सिर ५, झापा | झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे ९ हजार ३२५ मतसहित अग्रस्थानमा छन् ।


स्वतन्त्र उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) ले ८ हजार ११६ मतसहित उनलाई पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिकुमार रानामगर हजार ८१५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!