दाङ ३ मा कोमल वलीलाई उछिने दीपक गिरीले

Posted on: 21 Nov, 2022

मङ्सिर ५, दाङ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

१ हजार ३१८ मतगणना हुँदा नेपाली कांग्रेसका दीपक गिरीले ६११ र एमालेकी कोमल वलीले ४८८ मत पाएकी छिन् । 

यसअघि गिरीले ७४ मतले अघि रहेकोमा अहिले गिरीले १३३ मतको अग्रता बनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!