भरतपुर महानगर अपडेट : रेणुलाई ६ हजार ५४० मतको अग्रता

Posted on: 21 May, 2022

जेठ ७, चितवन | चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु  दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा  ६ हजार ५ सय ४० मतले अगाडि देखिएकी छन् । ७९ हजार ९१० गणना गर्दा मेयरकी उम्मेदवार रेणुले ३१ हजार १ सय २२ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५ सय ८२  मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९ सय ७८ मत ल्याएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!