प्रचण्डपुत्री रेणु र गंगाले गरे मतदान

Posted on: 13 May, 2022

वैशाख ३०, चितवन | भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!