यस्तो छ कपिलबस्तुको पछिल्लो मत परिणाम

Posted on: 29 Jun, 2017

दिपक अनुरागीअसार १५, कपिलवस्तु । १० स्थानीय तह रहेको कपिलवस्तुमा बिहान १० बजे देखि मतगणना शुरु भएको हो । 

जस मध्ये कपिलवस्तु नगरपालिका, मायादेवी गाउपालिका, विजयनगर गाउपालिकाको मतपरिणामको प्रारम्भिक नतिजा अझै सार्वजनिक भएको छैन् । तर अरु ५ नगरपालिका र २ गाउपालिकाको नतिजा सार्वजनिक भएको छ ।

वाणगंगा नगरपालिका

नेपाली कांग्रेस र माओबादी केन्द्र गठबन्धनका कांग्रेस उम्मेद्वार मंगल प्रसाद थारु १०८

नेकपा एमाले मेयर पदका उम्मेद्वार विमला घिमिरे ९५

शिवराज नगरपालिका

नेकपा एमालेका उम्मेद्वार नेत्रराज अधिकारी १९१

संघिय समाजबादी फारेमका उम्मेद्वार कृष्ण बहादुर चौधरी १४६

कृष्णनगर नगरपालिका

राप्रपाका उम्मेद्वार श्याम कुमार मिश्र ५२

स्वतन्त्र उम्मेद्वार रजत प्रताप शाह २६

महाराजगञ्ज नगरपालिका

कांग्रेसकै बागी स्वतन्त्र उम्मेद्वार दीर्घ नारायण पाण्डे ९४

कांग्रेसका उम्मेद्वार अब्दुल कलाम ७८

बुद्धभुमि नगरपालिका

नेपाली कांग्रेसकाका उम्मेदवार केशव श्रेष्ठ ४५

एमालेका उम्मेद्वार रुपेश कुमार श्रेष्ठ ६७

शुद्धोधन गाउपालिका

कांग्रेसका प्रमुखका उम्मेद्वार विशम्भर कुर्मी ४०

एमालेका प्रमुखका उम्मेद्वार अब्दुल मोजिव खा ३९

यशोधरा गाउपालिका –

माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार ९२

नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार गृजेश पाण्डे ६२

मायादेवी गाउपालिका – विवरण आउन बाकी

विजयनगर गाउपालिका – विवरण आउन बाकी

अहिले सम्मको प्राप्त नतिजा अनुसार

-नेपाली कांग्रेस ३ ठाउ अग्रस्थानमा

-नेकपा एमाले २ ठाउ अग्रस्थानमा

-माओवादी केन्द्र १ ठाउँ अग्रस्थानमा

-राप्रपा १

-स्वतन्त्र १ स्थानमा अगाडी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!