प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन बिधयेकमाथी छलफल जारी

Posted on: 20 Mar, 2024

चैत ७, काठमाडौं | प्रतिनिधि सभाको बैठक बस्दैँछ । संङघीय संसद भवन, नया बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!